अमेरिकामा संकटकाल घोषणा
एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेसँगै अमेरिकाले राष्ट्रिय संकलकालको घोषणा गरेको छ ।
गाडी छाडेर रोलर किने नगरप्रमुखले
नानीमैया कटवाल( रासस), राजविराज : सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र...
पहाड तथा हिमालमा आज होली पर्व मनाइँदै, मधेशमा मंगलबार र बुधबार मनाइने
हुलाकी न्यूज, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा आज फागु पूर्णिमा अर्थात् होली...
भारतबाट १० नेपाली बालकको उद्धार
हुलाकी न्यूज, सिरहा । घारबाट भागेर भारतका विभिन्न स्थान पुगेका १० नेपाली बालकलाई उद्धार गरी स्वदेश ल्याइएको छ ।
पत्रकार साहका हत्यारा सार्वजनिक
हुलाकी न्यूज, बारा । पत्रकार वीरेन्द्र साहको हत्याघटनामा दोषी भई सजाय सुनाइएका फौजदारलाई आज सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दिउँसो पत्रकार सम्मेनलन...
आईसीसी महिला टि–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियालाई
हुलाकी न्यूज, एजेन्सी । अष्ट्रेलिया आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । एलिसा हेली र बेथ मोनीको शतकीय साझेदारी मद्दतमा अस्ट्रेलियाले उपाधि...
महिला दिवसकै दिन एक महिलामाथि तेजाब आक्रमण
हुलाकी न्यूज, कपिलवस्तु । कपिलवस्तुमा एक महिलामाथि तेजाब प्रहार भएको छ ।
महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी छिन् ।...
मिथिला माध्यमिकी परिक्रमा टोली जनकपुरधाम आइपुग्यो
हुलाकी न्यूज, जनकपुरधाम । मिथिलाञ्चलको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली जनकपुरधाम आइपुगेको छ ।
परिक्रमामा धनुषा, महोत्तरी र...
सशस्त्र प्रहरीबाट आफैंमाथि गोली प्रहार
हुलाकी न्यूज, सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरी एक जवानले आफैंमाथि गोली प्रहार गरेका छन् ।
सशस्त्र प्रहरी बल नं. १० गण कविलासीमा कार्यरत ३० वर्षीय...
पत्रकार वीरेन्द्र साह हत्या घटनाका मुख्य आरोप १२ वर्षपछि पक्राउ
हुलाकी न्यूज, बारा । पत्रकार वीरेन्द्र साहको हत्या घटनाका मुख्य आरोपी कुन्दन फौजदारलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराका पत्रकार साहको १२ वर्षअघि हत्या थियो...













