हुलाकी न्यूज, सिरहा १८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको जारी आन्दोलनलाई समर्थन गर्दै मधेशी महिलाहरुले झारु जुलुस प्रदर्शन गरेका छन् । उनीहरुले गृहमन्त्री तथा प्रधानमन्त्रीको विरुद्ध नारावाजी गर्दै प्रदर्शन गरेको हो ।

करिब पाँच सयभन्दा अधिकको संख्यामा रहेका मधेशी महिलाहरुले झारु जुलुस प्रदर्शन गरेको छ । भिडियो : दीपक नायक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.