जनकपुरधाममा प्रहरीको गोलीबाट दुई जना प्रदर्शनकारी मारिए, केहीको अवस्था गम्भीर
हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । केही बेरअघि जनकपुरधाममा प्रहरीको गोली लागि दुई जना प्रदर्शनकारी मारिएका छन् । गाउँबाट प्रदर्शन गर्दै आएको समूह जनकपुर प्रवेश गर्न...
जनकपुरमा कफ्र्यू आदेश जारी गरी काठमाडौं उडे प्रजिअ पराजुली
हुलाकी न्यूज, जनकपुर, २५ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले राखेको 'चलु जनकपुर, भरु जनकपुर' अर्थात जनकपुर जाऔं, जनकपुर भरौं कार्यक्रमलाई असफल पार्न शुक्रबार...
झडपमा सशस्त्र प्रहरीका असईको मृत्यु, घर–घरमा प्रवेश गरी प्रहरीद्धारा कुटपिट
हुलाकी न्यूज, जलेश्वर २५ भदौ । महोत्तरीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको छ । सशस्त्र प्रहरीका असई थमनबहादुर...
प्रहरी बिटमा आगजनी, सरकारी कार्यालयमा तोडफोड(फोटो फिचरसहित)
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २५ भदौ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरूले धनुषाधामस्थित धनुषाधाम नगरपालिकाको संयुक्त वडा कार्यालयमा तोडफोड गरेका छन् । बिहान एघार बजेतिर...
‘हिजो पहाडे मर्दा रोएँ, आज मधेशी मर्दा सहानुभूति त देखाई देउ’
अनिल महासेठ
टिकापुर घटनाको बिरोध र निन्दा जति गरेपनि थोरै हुन्छ । सत्यतथ्य बाहिर आउला र आउँदै पनि छ ।
एमाले र एमाओबादी नेताहरुले एकअर्कालाई आरोप...
जलेश्वरका विच्छेलाई दुई दिन पछि मृत घोषणा(सर्टिफिकेटसहित)
हुलाकी न्यूज, काठमाडौं २५ भदौ । जलेश्वरमा प्रहरीको गोली लागि घाइते भएका पिगौनाका विरेन्द्र विच्छेलाई अस्पतालले आज मृत घोषणा गरेको छ । आज दिउँसो...
मुस्लिम बस्तीमा प्रवेश गरी प्रहरीद्धारा कुटपिट
हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । जनकपुरधामको पगलाबाबा धर्मशाला आसपासमा रहेको मुस्लिम बस्तीमा प्रवेश गरी प्रहरीले कुटपिट गरेको छ । स्थानीय पत्रकार आतिश मिश्रका अनुसार...
Update जनकपुरधाममा कर्फयू उलंघन गर्दै प्रदर्शन, झडपको सम्भावना बढ्दो (भिडियोसहित)
हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । आज गाउँघरबाट ठूलो संख्यामा प्रदर्शनकारीहरु जनकपुरधाममा प्रदर्शन गर्ने जानकारी पाएपछि स्थानीय प्रशासनले विहान ६ बजेदेखि कर्फयू जारी गरेको छ...
देश विखण्डन हुँदै जानेछ (विचार लक्ष्मणलाल कर्ण )
लक्ष्मणलाल कर्ण
अग्रगामी संविधानको सपना
म ठूलो राजनीतिक मान्छे होइन । ३० वर्ष वकालत गरेँ । वरिष्ठ अधिवक्ता थिएँ । महिनाको लाखौँ आम्दानी थियो । ०६४...
प्रहरी दमनको विरुद्ध संयुक्त राष्ट्र संघको कार्यालय अगाडि धर्ना (फोटो फिचर)
हुलाकी न्यूज, काठमाडौं, २४ भदौ । मधेशमा भइरहेको प्रहरी दमनविरुद्ध बिहिबार काठमाडौंस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि नागरिक समाजका अगुवाहरुले धर्ना दिएका छन् ।
तस्विर :...



