HomeHeadlines1प्रहरी दमनको विरुद्ध संयुक्त राष्ट्र संघको कार्यालय अगाडि धर्ना (फोटो फिचर)
प्रहरी दमनको विरुद्ध संयुक्त राष्ट्र संघको कार्यालय अगाडि धर्ना (फोटो फिचर)
हुलाकी न्यूज, काठमाडौं, २४ भदौ । मधेशमा भइरहेको प्रहरी दमनविरुद्ध बिहिबार काठमाडौंस्थित संयुक्त राष्ट्र संघको कार्यालय अगाडि नागरिक समाजका अगुवाहरुले धर्ना दिएका छन् ।
केही काठमाँडाैंवासीकाे बल्ल निद्रा खुलेकाे हाे कि ?