बंगलादेशमा रहेका मधेशी–थारु विद्यार्थीहरुले आन्दोलनको समर्थनमा प्रदर्शन गरेका छन् । उनीहरुले मधेश–थरुहटमा प्रहरीद्धारा गरिएको हत्याको विरोध गरेका छन् । उनीहरुले मैनबती प्रज्वलन गरी सहिदहरुको आत्माको शान्तिको कामना गरेका छन् । कार्यक्रमको संयोजन राजु साह, विकास साह, अमलेन्द्र यादवलगायतले गरेका थिए । बंगलादेशको विभिन्न मेडिकल कलेजमा अध्ययनरत छात्रछात्राहरु निरन्तर प्रदर्शन गर्ने हुलाकी न्यूजलाई जनाएका छन् ।

Bangladesh-protest Bangladesh-protest1 Bangladesh-protest2 Bangladesh-protest3 Bangladesh-protest4 Bangladesh-protest5

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.