कालो झण्डासहित मोर्चाको विरोध प्रदर्शन( फोटो फिचर )
अमरेन्द्र कुमार यादव, धनुषा, ३ असोज । आन्दोलनरत संयुक्त मधेशी मोर्चाले संविधानको विरोधमा असोज तीन गते जनकपुर, महेन्द्रनगर, ढल्केवर र जिल्लाका गाउँ गाउँमा पनि कालो...
मधेशी–थारुलाई यसकारण नयाँ संविधान मान्य छैन (दिपेन्द्र झाका तर्कहरु)
दिपेन्द्र झा
नयाँ संविधानले गणतन्त्रलाई संस्थागत गर्यो । संघीयतालाई स्वीकार गर्यो र धर्मर्निपेक्षलाई अंगिकार गर्यो (धारा ३) ।
प्रस्तावनाले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त...
रौतहटमा मनाइँदैछ कालो दिन, पत्रकारको हातमा कालो पट्टी, जिल्ला भरी कालो झण्डा (फोटो सहित)
प्रदिप यादव, गौर, ३ असोज ।
तीन दलले संविधान जारी हुने खुशीयालीमा आज दिपावली गर्न आह्वान गरेकै दिन मधेशका जिल्लाहरुमा कालो दिवस मनाइदैछ । रौतहटमा...
सभासद्हरुको घरमा आगजनी र तोडफोड सुरु
हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । मधेशका जिल्लाहरुमा रहेका काँग्रेस–एमाले–एमाओवादी सभासद्हरुको घरमा आगजनी तथा तोडफोड सुरु भएको छ ।
सिरहामा क्षेत्र नम्बर तीनका नेपाली काँग्रेसका...
बीरगञ्ज पुनः प्रदर्शनकारी मारिए, दुई जना काठमाडौं रेफर
हुलाकी न्यूज, बीरगञ्ज ३ आश्विन । बीरगञ्जमा प्रहरीको गोलीबाट आज पुनः एक प्रदर्शनकारी मारिएका छन् । त्यस्तै करिब एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका...
नयाँ संविधानको विरोधमा मधेशका एफएमहरुले शोक धुन बजाउने
हुलाकी न्यूज, राजविराज, ३ असोज । आज जारी हुन लागेको ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताको माग गर्दै सप्तरीका पत्रकारहरुहरुले आइतवार मौन जुलुश प्रदर्शन...
संघीय मधेशी मोर्चा राष्ट्रपति भवन अगाडि धर्ना दिदै
हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । संघीय मधेशी मोर्चा आज एक बजेदेखि राष्ट्रपति कार्यालय शीतल निवास अगाडि धर्ना दिदैछ ।
मोर्चाका एक घटक नेपाल सद्भावना...
नेपालसहित विश्वभरीका मधेशी–थारुले आज कालो दिन मनाउँदै
हुलाकी न्यूज, काठमाडौं ३ आश्विन । नयाँ संविधानको विरोधमा आज नेपालसहित विश्वभरीका मधेशी–थारुले कालो दिन मनाउँदैछन् ।
नयाँ संविधान मधेशी–थारु–मुस्लिम–आदिवासी–जनजाति विरोधी रहेको भन्दै संविधान जारी...
मधेशको मिडियामाथि हस्तक्षेप, निसानामा एफएमहरु
हुलाकी न्यूज, काठमाडौं २ आश्विन । रौतहटको कोहिनुर एफएम बन्द गराउने विषय सेलाउन नपाउँदै शनिबार बाराको रेडियो बादल बन्द गराइएको छ ।
बाराबाट हुलाकी न्यूजसहकर्मी...
तीन दलले पुनः मधेशी–थारुलाई जिस्काए, श्रद्धाञ्जलीसमेत दिएनन्
हुलाकी न्यूज, काठमाडौं २ आश्विन । तीन दलले पुनः एक पटक आन्दोलनकारीलाई गिज्याएको छ । शनिबार पत्रकार सम्मेलनमार्फत तीन दलले जारी गरेको विज्ञप्तिमा दिपावली...



