Home Headlines1 Page 548

Headlines1

वीरगंजको नेवार समुदायद्वारा मधेश आन्दोलनमा ऐक्यबद्धता

हुलाकी न्यूज, वीरगंज, २३ आश्विन । वीरगंजको नेवार समुदायले जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । वीरगंजका नेवारहरुले शनिबार शान्तिपूर्ण जुलुस निकाली मधेश आन्दोलनमा...

विपन्न परिवारको सहयोगको लागि निरन्तर अघि बढ्दै मधेशी युवा (फोटो फिचर)

हुलाकी न्यूज, जनकपुरधाम, २३ आश्विन । दुई महिनादेखिको बन्दका कारण विचल्लीमा परेका गरिब परिवारलाई चामललगायतका खाद्यान्न वितरण गर्ने क्रम जारी रहेको छ । जनकपुरका युवाहरुले...

जनकपुरमा आन्दोलन जारी, विपन्नका लागी शिविर सञ्चालनमा

हदिश खुद्दार, जनकपुर, २३ असोज ।  झन्डै दुई महिनादेखि मधेसमा जारी आन्दोलनका कारण जनकपुरको जनजीवन नराम्ररी प्रभावित भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले गत ३० साउनदेखि...

छुट्टाछुट्टै दुर्घटनामा छ जना घाईते, तीनको अवस्था गम्भीर

रंजन भण्डारी, जलेश्वर, २३ आश्विन । महोत्तरीमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा छ जना घाईते भएका छन् । शुक्रबार भएका दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको छ...

नवलपरासीमा मोटरसाइकल संचालनमा रोक, पेट्रोलियम पदार्थ बोकेको गाडी जलाउने चेतावनी

वृजराज कुशवाहा, नवलपरासी २३ आश्विन । मधेश आन्दोलनका आन्दोलनकारीले चाडबाडका लागि भनेर मोटरसाइकल संचालनमा दिएको छुट फेरि नियन्त्रण गरेको छ । शनिवारदेखि नवलपरासीमा मोटरसाइकल चलाउन...

भारतलाई नचिढ्याउने नेपाली रणनीति, नाकाबन्दी शब्द प्रयोग नगर्ने

काठमाडौं । नाकाबन्दीको १८ दिनपछि र नयाँ सरकार चुनिन ४८ घन्टामात्र बाँकी रहँदा सरकारले नाकाबन्दी हटाउन भारतसँग संवाद गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा वार्ता...

दशैंअघि चिनसँगको तातोपानी नाका नखुल्ने

२३ असोज, सिन्धुपाल्चोक । नेपालसँगको अवरुद्ध नाका सञ्चालनमा चिन अनिच्छुक देखिएको छ । गत १२ वैशाखमा गएको भूकम्पपछि अवरुद्ध तातोपानी नाका सञ्चालन गर्न चीन अनिच्छुक...

चाइनाबाट उडान भर्ने अर्को एयरलायन्सले पनि उडान रोक्यो

काठमाडौं : नाकाबन्दीका कारण हवाई इन्धन अभाव भए पछि चीनबाट काठमाडौं उडान भर्ने अर्को एयरलायन्स चाइना इष्ट्रनले पनि बिहीबारदेखि उडान रोकेको छ । विमानले चीनको...

पहाडी युवतीहरुले पनि गरे नाकाबन्दीमा समर्थन

हुलाकी न्यूज, बीरगञ्ज २२ आश्विन । बीरगञ्जको रक्सौल नाका बन्द गरेर धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्ताहरुलाई पहाडी युवती तथा महिलाहरुले पनि समर्थन गरेका छन्...

मधेश आन्दोलनको कारण भारतले आपुर्ती रोक्यो : महतो

आशिष गुप्ता, नेपालगञ्ज, २२ आश्विन । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश अशान्त भएका कारण भारतले नेपालमा आपूर्ती रोकेको बताएका छन् । “यहाँ सामान पठाउँदा...
error: