२३ असोज, सिन्धुपाल्चोक । नेपालसँगको अवरुद्ध नाका सञ्चालनमा चिन अनिच्छुक देखिएको छ ।

गत १२ वैशाखमा गएको भूकम्पपछि अवरुद्ध तातोपानी नाका सञ्चालन गर्न चीन अनिच्छुक देखिएको राजधानीमा खबर छ ।

चिनियाँ पक्षले तातोपानी नाका सञ्चालन गर्ने लगायका विषयमा छलफल गर्न तय गरिएको २३ असोजको सीमा सुरक्षा बैठकसमेत एकाएक रद्द भएको छ । बेइजिङबाट बोलावट भएको भन्दै सो बैठक रद्द गरिएको हो । सीमा सुरक्षा बैठक रद्द गरेसँगै दसैंअगाडि तातोपनी नाका सञ्चालनमा आउने आशा समाप्त भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.