प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएकोमा मधेशी मोर्चाको विरोध
हुलाकी न्यूज, काठमाडौं, २५ आश्विन । संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटक दलहरु प्रधानमन्त्री चयनका लागि मतदान प्रक्रियामा सहभागी भएकोमा आपत्ती...
गच्छदारसँगै मुस्ताक आलम पनि मन्त्री बन्ने सम्भावना, पार्टी बैठक निश्कर्षविहिन
रमेश ठाकुर, रौतहट, २५ आश्विन । प्रधानमन्त्री निर्वाचन हुनु केही मिनेट अगाडि मात्रै सत्ता साझेदारीमा सहभागी भएको हुने भनी टुँगो लगाएको फोरम लोकतान्त्रिक पार्टीका...
जानकी मन्दिरमा ओली, कोइराला र प्रचण्डको लागि क्षमा पुजा
हुलाकी न्यूज, जनकपुरधाम, २५ आश्विन । जनकपुरधामको जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि क्षमा...
ट्रयाक्टरले किचेर एक आन्दोलनकारीको मृत्यु
शैलेन्द्र क्रान्ति, जनकपुरधाम, २५ आश्विन । जनकपुरमा ट्रयाक्टरबाट किचिएर एक आन्दोलनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका ८ बस्ने अभिराम ठाकुरका २५...
मधेशी दलहरुले गद्दारी गरेको जेपी गुप्ताको आरोप
हुलाकी न्यूज, काठमाडौं, २५ आश्विन । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका चारबटै घटक र बिजय गच्छदारले मधेशीसँग गद्दारी गरेको...
सशस्त्रका घुमुवाको सक्रियतामा विष्फोटक पदार्थको तस्करी हुँदै, कारवाही गर्ने मौन
हुलाकी न्यूज, रौतहट २५ असोज । रौतहटमा सशस्त्र प्रहरी घुमुवाको मिलमतोमा तस्करी फस्टाइरहेको स्थानीयहरुको आरोप छ ।
रौतहटको बंकुल, महादेवपट्टी, लक्ष्मीपुरसहित जिल्लाका विभिन्न नाकाबाट हाल गैरकानुनी...
ओली प्रधानमन्त्रीमा निर्वाचित
हुलाकी न्यूज, काठमाडौं, २४ आश्विन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । संसदमा भएको प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसका सभापति सुशील...
मोर्चाको समर्थन कोईरालालाई, मधेशी जनता असन्तुष्ट
हुलाकी न्यूज, काठमाण्डौं, २४ आश्विन । आज विहान बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले प्रधानमन्त्रीको निर्वाचनमा केपी ओलीको विरुदमा मतदान गर्ने निर्णय गरेको छ...
गच्छदारको मोर्चा विभाजित, भण्डारी र यादव काँग्रेसलाई समर्थन गर्ने, गच्छदार ओलीलाई
हुलाकी न्यूज, काठमाडौं २४ आश्विन । विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा औपचारिक रुपमा विभाजित भएको छ । गच्छदार अर्थात मधेशी जनअधिकार फोरम नेपाल...
बिराटनगरको रानी भन्सार नाका तनावग्रस्त
हुलाकी न्यूज, काठमाडौं, २४ आश्विन । बिराटनगरको रानी भन्सार नाका आईतबार पनि तनावग्रस्त छ । नाकामा धर्ना दिन पुगेका प्रदर्शनकारीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि नाका...



