Home Headlines1 Page 532

Headlines1

सरकारलाई एन्टिबायोटिकको डोज पुगेको छैन : त्रिपाठी

हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले सरकारले मधेश आन्दोलनलाई सम्बोधन गर्नुसाटो इन्धनको विकल्प मात्र खोज्नु दुखद रहेको...

सीमामा थारु मधेशीको संयुक्त नाकाबन्दी

हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । मधेशी मोर्चाहरुले भारतीय सीमामा नाकाबन्दी गरेकै बेला थारुहरुले पनि भारतीय सीमामा नाकाबन्दी सुरु गरेका छन् । नवलपरासीमा भएको थारु...

बिहिबारको वार्ता महत्वपूर्ण भएपनि निर्णायक नहुने

हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच बिहिबार तेस्रो चरणको वार्ता हुँदैछ । बिहिबारको वार्तापछि मधेशी मोर्चाले...

देशको पहिलो राष्ट्रपति यादवको सातवर्षे कार्यकाल सकियो

हुलाकी न्यूज, काठमाडौं, १२ कार्तिक । नेकपा एमाले नेतृ विद्या भण्डारी देशको दोस्रो राष्ट्रपति चुनिएसँगै पहिलो राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल सकिएको छ । २०६५...

नेपाली नागरिकता जलाउने वीरगंजका युवाको निर्णय

हुलाकी न्यूज, वीरगंज, ११ कार्तिक । वीरगंजका मधेशी युवाहरुले १२ गते बिहिबार हुने सरकार र मधेशी मोर्चाबीचको वार्ता सफल नभए नेपाली नागरिकता जलाउने घोषणा गरेका...

आन्दोलनमा रंगिँदै महोत्तरी, नाकामा भजन किर्तन, मन्दिरमा दिप प्रज्वलन

रंजन भण्डारी, जलेश्वर, ११ कार्तिक । आन्दोलनकारीले धर्ना दिइरहेका महोत्तरीको नाकाहरुमा भजन किर्तन हुन थालेको छ । महोत्तरीको भिठामोड र मटिहानी सीमानाकामा मधेर्शीले चाँडै आफ्नो अधिकार...

सिरहामा मसाल जुलुस

हुलाकी न्यूज, सिरहा, ११ कार्तिक । सिरहामा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको अगुवाईमा मसाल जुलुस निकालिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीको भ्रातृ संगठन तराई...

बिराटनगरबाट तीन जना आन्दोलनकारी पक्राउ

हुलाकी न्यूज, बिराटनगर, ११ कार्तिक । जारी मधेश आन्दोलनका क्रममा बिराटनगरमा सडक अवरुद्ध र बन्द गराउने क्रममा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष राजकुमार यादव,...

‘ब्याक अप चाईना’ भन्दै कलैयामा प्रदर्शन

संजय तिवारी, कलैया (बारा), ११ कार्तिक । बारा जिल्लाको सदरमुकाम कलैयामा चिनविरुद्ध स्थानीय युवाहरुले प्रदर्शन गरेका छन् । मधेशमा ७५ दिन देखिको आन्दोलन र...

मधेशी मोर्चाले सशक्त बनायो आन्दोलन

हुलाकी न्यूज, जलेश्वर, ११ कार्तिक । महोत्तरीको मटिहानीलगायतका ठाउँमा बुधबार पनि बिहानैदेखि भारतीय नाकामा मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले धर्ना दिएका छन् । मधेशी मोर्चाले आन्दोलन...
error: