सबैलामा मधेशी गठबन्धनको विरोध सभा
जनकपुरधाम, २५ मंसिर । धनुषाको सबैला बजारमा आज संघीय समावेशी मधेशी गठबन्धनले विशाल विरोध सभा गरेको छ । तमरा अभियान, रामसपा, नेसपा र फोरम...
४२ किलोमिटर सडकखण्डमा मानव साङ्लो प्रदर्शन
रमेश ठाकुर, रौतहट, २५ मसिंर । स्थानीय मधेशी मोर्चाको अगुवाईमा रौतहटको गौर चन्द्रनिगाहपुर जोड्ने ४२ किलोमिटर सडक खण्डमा स्थानियहरुले शुक्रबार मानव साङ्लो बनाएर प्रदर्शन...
मधेशमा राज्य आतंक…. (प्रतिवेदन)
शैलेन्द्र अम्बेडकर । यस बर्ष रुपन्देही जिल्लासहित तराईका अधिकांश जिल्लाहरुको मानव अधिकारको अवस्थालाई अध्ययन गर्दा बिगतका दिनहरु भन्दा धैरै नै दयनिय रहेको पाइयो ।...
मधेशीका हत्यारालाई सजायको माग गर्दै अमेरिकामा मानवअधिकार दिवस मनाइयो
हुलाकी न्यूज, न्यूयोर्क सिटी, २५ मंसिर । ६७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा अमेरिकामा बसोबास गरिरहेका मधेशीहरुले विभिन्न कार्यक्रम गरेका छन् ।
अमेरिकामा बसोबास गरिरहेका मधेशीहरुको...
सहिद परिवारलाई सम्झेर लुम्बिनीमा मानवअधिकार दिवस मनाइयो
हुलाकी न्यूज, लुम्बिनी, २५ मंसिर । मधेश आन्दोलनका क्रममा सहिद भएकाहरुलाई श्रद्धाञ्जली दिँदै लुम्बिनीमा ६७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ । बिहिबार ६७...
मुस्लिम गठबन्धनको निर्णय जिल्लाका मुस्लिम नेता र अगुवाहरुलाई अस्विकार्य
हुलाकी न्यूज, काठमाडौं, २५ मंसिर । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग सहकार्य नगर्ने राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको निर्णय मधेशका जिल्लाहरुमा कार्यान्वयन नहुने भएको छ ।...
सीके राउतका कार्यकर्ताहरुमाथि प्रहरी नियन्त्रण बढ्दो, दर्जनौं पक्राउ
हुलाकी न्यूज, काठमाडौं, २४ मंसिर । गएका केही हप्तामा प्रहरीले स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ता र समर्थकमाथि नियन्त्रण बढाएको छ । गत मंसिर १० गते मात्र...
सशस्त्र समूहको फर्जी विज्ञप्तिमा अधिवक्ता झाको फर्जी हस्ताक्षर
हुलाकी न्यूज, काठमाडौं, २४ मंसिर । तराई मधेशमा सशस्त्र गतिविधि गर्दै आएको भूमिगत संगठन संयुक्त मुक्ति मोर्चाको नामबाट फर्जी विज्ञप्ति जारी गरी अधिवक्ता एवं मानवअधिकारकर्मी...
नयाँ संविधान मधेशीको होइन : ठाकुर
राजेश सिंह, नयाँ दिल्ली, २४ मंसिर । भारत भ्रमणमा रहेका मधेशी मोर्चाका नेताहरुले बुधबार अन्तर्राष्ट्रिय सहयोग परिषद र नेपाल–भारत महिला मैत्री समाजद्वारा संयुक्तरुपमा आयोजना...
भरतपुर जाँदै गरेको बसमा आगजनी
रंजन भण्डारी, जलेश्वर, २४ मंसिर । महोत्तरीको लक्ष्मिनियाँ जंगलमा एउटा बसमा आगजनी गरिएको छ । अज्ञात समूहले बसमा आगजनी गरेका हुन् ।
बुधबार बेलुकीको समयमा पूर्वपश्चिम...



