हतियार उठाउने तयारीमा जनतान्त्रिक मुक्ति मोर्चा
हुलाकी न्यूज, काठमाडौं २९ माघ । मधेशमा जारी आन्दोलनलाई मधेशवादी पार्टीहरुले विर्सजन गरेको भन्दै वार्तारत सशस्त्र समूहहरु पुनः हतियार उठाउने तयारीमा छन् ।
जनतान्त्रिक तराई...
हामी पराजित भएका होइनौं, अस्त्र निर्माणमा छौं : महतो(अन्तर्वार्ता)
राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी
० ‘सबै नाका बन्द गर्नुप¥यो कि सबै नाका खोल्नु प¥यो’ भन्ने अभिव्यक्ति दिएकै भोलिपल्ट वीरगञ्ज नाका खुल्यो । यो घटनाक्रमलाई लिएर...
उपेन्द्रले नमान्दा मातृका र जेपी मोर्चाबाट ‘आउट’
हुलाकी न्यूज, काठमाडौं २८ माघ । तराई–मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ताले आफ्नो फेसबुकमा फोरम अध्यक्ष उपेन्द्र यादवका कारण आफुहरु ‘महागठबन्धन’ निर्माण प्रक्रियामा सहभागी...
सात मधेशवादी संसदीय पार्टीको मोर्चा बन्दै
हुलाकी न्यूज, काठमाडौं २८ माघ । संसदमा रहेका सात वटा मधेशवादी पार्टीको मोर्चा बन्न लागेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा रहेका चार पार्टी र...
धनुषा : वैदेशिक रोजगारका कारण सम्बन्ध विच्छेद बढ्दै
हुलाकी न्यूज, जनकपुर, २८ माघ । जिल्ला अदालत धनुषाका अनुसार आर्थिक वर्ष २०७१ र ७२ मा सम्बन्ध विच्छेदका मुद्दा मात्रै एकसयवटा दर्ता भएका छन्...
काँग्रेस सांसदमाथि जग्गा ठगीको आरोप
हुलाकी न्यूज, विरगञ्ज, २८ माघ । पर्साको चोर्नी गाविस वडा नं. ८ की एकल महिला सरिता सिंहले बाराका काँग्रेस सांसद अनिल रुंगटामाथि करोडौँ मूल्यको जग्गा...
फोरम (लोकतान्त्रिक)को धनुषामा समानान्तर समिति गठन
हुलाकी न्यूज, जनकपुरधाम २८ माघ । मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)को धनुषामा समानान्तर समिति घोषणा गरिएको छ ।
बिहीबार एक कार्यक्रमका बिच फोरम लोकतान्त्रिकको समानान्तर...
सरकारी कार्यालयहरुलाई मधेशीबाट असुली–जरिवाना नलिन चेतावनी
हुलाकी न्यूज, सिरहा २८ माघ । सिरहाका सरकारी कार्यालयहरुलाई मधेशी जनताबाट कुनै किसिमको असुली वा जरिवाना नलिन चेतावनी दिइएको छ ।
मधेश आन्दोलनको स्वरुप परिवर्तन...
फोरमले गराउने सहिद मियाँकी छोरीको उपचार
हुलाकी न्यूज, कलैया २८ माघ । मधेश आन्दोलनका सहिद हिफाजत मियाँकी छोरीको उपचारको जिम्मा संघीय समाजवादी फोरम नेपालले लिएको छ ।
विहीबार सदिह मियाँको परिवारसँग...
मधेशमा मैत्रीपूर्ण क्रिकेट हुने
हुलाकी न्यूज, भैरहवा, २८ माघ । शान्ति र सद्भावका लागि मधेशका ७ शहरमा मैत्रीपूर्ण टी ट्वाण्टि क्रिकेट हुने भएको छ । विभिन्न कारणले नेपालको...













