दुई ट्रयाक्टर प्रहरीको नियन्त्रणमा
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर १३ भदौ । कानुनी प्रावधान अनुसार जेष्ठ, असार, साउन र भदौ महिनासम्म कुनै पनि स्थानको गिट्टी बालुवा पाइदैन । कुनै...
तमलोपा : अन्ततः सोनल भए प्रथम वरियताका महामन्त्री
हुलाकी न्यूज, काठमाडौं १३ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीले दोस्रो पटक पदाधिकारी चयन गरेको छ । महाधिवेशनपश्चात् पदाधिकारी चयनको जिम्मेवारी दिइएको अध्यक्ष महन्थ ठाकुरले...
रौतहट : बस दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धान्जली
हुलाकी न्यूज, रौतहट १३ भाद्र । बस त्रिशुली नदीमा खस्दा भएको दुर्घटनामा परि ज्यान गुमाएकाहरु प्रति रौतहट जिल्लाका मुडवालवा गा वि स मा आइतवार...
‘बैंकले कृषि क्षेत्रमा लगानी बढाउनु पर्छ’
रबिन्द्र प्रताप गुप्ता, भैरहवा १३ भदौ । नेपाल कृषि प्रधान मुलुक भए तापनि कृषिमा आत्मनिर्भर बन्न नसकेकोले अब बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने...
हजयात्रीको कोटा बढाउन माग गर्दै मुस्लिमहरुद्वारा प्रदर्शन
हुलाकी न्यूज, नवलपरासी १२ भदौ । हजयात्रीहरुको कोटा बढाउन माग गर्दै मुस्लिम समुदायले प्रदर्शन गरेका छन् ।
परासी बजारको बुद्धचोकबाट सुरु भएको सभा जिल्ला प्रशासन...
मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता गर्ने तयारी
हुलाकी न्यूज, काठमाडौं १२ भदौ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता लिने आश्वासन दिएका छन् ।
मुद्दा फिर्ताका सन्दर्भमा सोमबार...
मधेश प्रिमियर लिग–२ का खेलहरु जनकपुर र राजविराजमा एकै साथ
हुलाकी न्यूज, काठमाडौं १२ भदौ । मधेशको क्रिकेटलाई व्यवसायिक एवं विश्वस्तरमा पहिचान दिलाउन गतवर्षबाट सुरु भएको मधेश प्रिमियर लिग(एमपीएल)को दोस्रो सिजनको तयारी पुरा भएको...
मधेशीसँग सहकार्य गर्ने पहिलो जनजाति नेताको निधन
हुलाकी न्यूज, काठमाडौं १२ भदौ । मधेशी अथवा जनजातिले छुट्टछुट्टै संघर्ष गरेर अधिकार नपाउने भन्दै मधेशी र जनजातिबीच एकताको प्रयास गरेका नेता गोरेबहादुर खपाङ्गीको...
सँगीत सिंहप्रति श्रद्धाञ्जली
हुलाकी न्यूज, काठमाडौं ११ भदौ । मैथिली सिनेमा जगतका उदाउँदो चर्चित कलाकार सँगीत सिंहको निधनप्रति मैथिली सिने संसार पत्रिकाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ...
धनुषा : दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम १२ भदौ । विपरीत दिशाबाट आइरहेका धनुषामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर सडकखण्डमा ज७प ५७१७ नम्बरको पल्सर...













