Home Headlines1 Page 351

Headlines1

एक लाख मधेशीका लागि रोजगारीको माग गर्दै प्रमलाई ज्ञापन (ज्ञापनपत्रसहित)

हुलाकी न्यूज, काठमाडौं २४ भदौ । एक मधेशी युवाका लागि रोजगारीको माग गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका...

१४ महिनाको रिहाना खातुनलाई सहयोग

अर्कना खातुन,  वीरगंज, २४ भदौ । वीरगंजको नारायणी अस्पतालको बेड नम्बरः १२१ मा १४ महिनाको रिहाना खातुनको शरीर जलेको कारण भर्ति छिन् । उनको शरीर...

महोत्तरी : सहिदको सम्झनामा श्रद्धाञ्जली

रंजन भण्डारी, जलेश्वर २३ भदौ । गत वर्ष जलेश्वरमा भदौ २३ र २५ गते प्रहरीको गोलीबाट मारिएका ६ जना सहिद तथा मधेश आन्दोलनका सहिदहरुको...

संशोधन प्रक्रिया अगाडि नबढे समर्थन फिर्ता : उपेन्द्र यादव

हुलाकी न्यूज, भैरहवा २३ भदौ । प्रचण्ड नेतृत्वको सरकारले केही दिनभित्रै संविधान संशोधन प्रक्रिया अगाडि नबढाइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी संघीय समाजवादी...

बिराटनगरमा पनि भाटभटेनी सुपरमार्केट चाडै खुल्ने

हुलाकी न्यूज,  बिराटनगर, २३ भदौ । नेपाल भरि चर्चित रहेको भाटभटेनी सुपरमार्केट गत वर्ष पुर्वाञ्चलको धरान शाखामा संचालन गरिएको थियो । अब चाडै नै बिराटनगरमा...

रौतहट : एमाले नेता पोखरेलको पुतला दहन, नेपालको विरोधमा बजार बन्द

हुलाकी न्यूज, रौतहट २२ भदौ । रौतहटमा नेकपा एमालेका नेता शंकर पोखरेलको पुतला दहन गरिएको छ भने एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको...

शंकर पोखरेलविरूद्ध महानगरीय प्रहरी परिसरमा किटानी जाहेरी

हुलाकी न्यूज, काठमाडौं २२ भदौ । मधेशी जनता विरूद्ध नस्लभेदी ट्विट गर्ने एमाले नेता शंकर पोखरेल विरूद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको...

मोरङ : हत्यामा संलग्न तीन पक्राउ

हुलाकी न्यूज, विराटनगर २२ भदौ । होस्टेल संचालक विनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको छ । हत्या आरोपमा...

तमलोपाको निष्कर्ष : एकता विथोल्ने षड्यन्त्र

हुलाकी न्यूज, काठमाडौं २२ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीले बुधबार एक प्रेस विज्ञप्ति जारी देशमा एकता तथा सदभाव विथोल्ने गम्भीर षड्यन्त्र भएको जनाको छ...

एमाले विरुद्ध जनकपुरमा प्रदर्शन, इन्चार्ज मण्डललाई कालो झण्डा

हुलाकी न्यूज, जनकपुरधाम २२ भदौ । नेकपा एमालेका नेता शंकर पोखरेलले मधेशीलाई होच्याउने खालको अभिव्यक्ति दिएको भन्दै जनकपुरधामका स्थानीयवासी तथा युवाहरुले प्रदर्शन गरेका छन्...
error: