14192081_1429340990426702_4891636204745628371_n

अर्कना खातुन,  वीरगंज, २४ भदौ ।
वीरगंजको नारायणी अस्पतालको बेड नम्बरः १२१ मा १४ महिनाको रिहाना खातुनको शरीर जलेको कारण भर्ति छिन् । उनको शरीर चिया पोखेर जलेको हो । तर उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारको लागि सहयोग गर्दिनेले उनलाई नारायणी अस्पताल गएर भेट्न सक्नु हुने छ ।

जानकारी भए अनुसार वीरगंजका सरोज चौरसिया र रोहित कुमारले सहयोगको लागि हाल केहि सामाग्री सहयोग स्वरुप दिएका छन् । चाहानु भएको महानुभवहरुले सहयोग गरिदिनु हुन अनुरोध छ ।

14232606_1429341033760031_4905730307913739282_n

1 COMMENT

  1. समाचार लेख्नु भएकोमा धन्यबाद।गरीबलाइ सहयोग गर्नु राम्रो हो ।तर बीड मा भरना बिरामीको सम्पूर्ण उपचार अस्पतालले गरिरहेको छ।इसको तथ्यांक म संग छ।मेरो एउटा मात्र पर्सन गरीबी निवारण उपचारकोष अस्पताल संग छ।त्यसमा आम गरीबको सुलभ तरिकाले पहुच चैन।अस्पताल ले उपचार गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.