आत्मारामसहित करिब पाँच सय फोरममा प्रवेश
हुलाकी न्यूज, बारा २० मंसिर । पूर्वसभासद् आत्मारामप्रसाद साहसहित करिब पाँच सय नेता कार्यकर्ता उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन्...
भाडामा मान्छे ल्याएर घर भत्काइदिएपछि जाडोमा डोम परिवारको विचल्ली
अमर पासमान, सिरहा २० मंसिर । सिरहा अचन्द्रअयोध्यापु–१ का विल्टु र वेचु डोमको घर शनिवार अपरान्ह भत्काएपछि विचल्लीमा परेका छन् ।
विगत ४० वर्षदेखि वस्दै...
डा.केसीलाई नेपाल सरकारले हेरे तिवारीलाई कसले हेर्ने
अर्कना खातुन, राजविराज, १९ मंसिर । बारमबारको अनशनले सरकारको कमजोर पक्ष पुष्टि भएको डा.केसीको १० औं अनशनले जनाइसकेको छ । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको...
विवाह पञ्चमीमा पानी खुवाउँदा प्रहरी हस्तक्षेप
हुलाकी न्यूज, जनकपुरधाम १९ मंसिर । राम जानकी बिवाहपञ्चमीको अवसरमा श्रद्धालुहरुलाई पानी खुवाउन राखिएको शिविर प्रहरीले हटाएका छन् ।
स्वतन्त्र मधेश गठबन्धनले जनकपुरको रामानन्दचौकमा सर्वसाधारण...
समानुपातिक समावेशिताको आधारमा न्यायाधीश नियुक्तिको माग
हुलाकी न्यूज, काठमाडौं १९ मंसिर । न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्दा समानुपातिक समावेशिताको सिद्धान्त अनुसार हुनुपर्ने माग गर्दै अधिवक्ता तथा तराई जस्टिस् सेन्टरका दीपेन्द्र झाले...
विवाह पञ्चमीमा श्रद्धालूहरुका लागि निःशुल्क स्वास्थ्य शिविर
हुलाकी न्यूज, जनकपुरधाम १९ मंसिर । ऐतिहासिक धार्मिकस्थल जनकपुरधाममा विवाह पञ्चमी महोत्सवमा सहभागी हुन आएका नेपाल तथा भारतका श्रद्धालुहरुका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन...
जनकपुरधाममा धुमधामका साथ विवाह पञ्चमी मनाइँदै
हुलाकी न्यूज, जनकपुरधाम १९ मंसिर । ऐतिहासिक धार्मिकस्थल जनकपुरधाममा आज धुमधामका साथ विवाह पञ्चमी मनाइँदैछ । त्रेतायुगमा भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको...
कपिलवस्तुमा केपी ओलीको पुतला दहन
हुलाकी न्यूज, कपिलवस्तु १९ मंसिर । संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र मधेशी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री...
मधेशी मोर्चासँग निरन्तर सम्वाद भइरहेको छ : प्रधानमन्त्री
हुलाकी न्यूज, काठमाडौं १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्तावमा सहमति जुटाउनका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग निरन्तर सम्वाद भइरहेको बताएका...
मधेशीलाई छुट्टै राज्य दिनुहुन्न : कमल थापा
हुलाकी न्यूज, चितवन १८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेशीहरुलाई छुट्टै राज्य दिन नहुने बताएका छन् ।
पार्टी एकतापछि चितवनमा शुक्रबार आयोजित...













