
हुलाकी न्यूज, चितवन १८ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेशीहरुलाई छुट्टै राज्य दिन नहुने बताएका छन् ।
पार्टी एकतापछि चितवनमा शुक्रबार आयोजित कार्यकर्ता भेलामा उनले सो कुरा बताएका हुन् ।
उनले नेपाली काँग्रेस, नेकपा (एमाले) र (माओवादी केन्द्र)ले देशलाई जातीय द्वन्द्वतर्फ धकेल्न खोजेको आरोप लगाएका हुन् ।
उनले ठूला दलको असक्षमता, अर्कमण्यता र सत्तालिप्साका कारण देश कहालीलाग्दो भुमरीमा फस्न लागेको आरोप लगाएका छन ।




मधेसी जनता ले बुझ्नुपर्ने कुरा हो कमल थापा मात्र हैन पहाडी नेता जो कोइ पनि यसै भन्छन त्यस कारन स्वतन्त्र मधेस अभियान लाई सफल बनाउने तर्फ मधेसी युवा लाई कदम उठाउनु जरुरी देखिन्छ सन्सोध्न हैन स्वतन्त्र देश को लाई आन्दोलन हुनु आवश्यक छ