janakpur-ramanand-chowk
हुलाकी न्यूज, जनकपुरधाम १९ मंसिर ।
राम जानकी बिवाहपञ्चमीको अवसरमा श्रद्धालुहरुलाई पानी खुवाउन राखिएको शिविर प्रहरीले हटाएका छन् ।

स्वतन्त्र मधेश गठबन्धनले जनकपुरको रामानन्दचौकमा सर्वसाधारण तथा बाहिरबाट आएका श्रधालुहरू लाई पानी वितरण गर्दै गर्दा प्रहरीले पानी फाल्नुका साथे शिविरमा तोडफोड गरेका छन् ।

पानी खुवाउन राखिएको शिविरमा प्रहरीले हस्तक्षेप गरी पानी खुवाउन पनि रोक लगाएको छ ।

1 COMMENT

  1. नेपाल् पुलिस को निन्दनीय प्रति धोर भरर्चना गर्दछु। मधेसी सव्सन्त्रा माथी यसरी दमन गर्ने प्रहरी लाई मधेस बाट बहिस्कार गर्नु पर्छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.