सिरहाको बरियारपट्टीमा महिलाको शव फेला
हुलाकी न्युज, सिरहा । सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साझ विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो ।
शव...
माघीले रंगिए थारु बस्ती, काठमाडौंमा विशेष कार्यक्रम हुँदै
शेरबहादुर सिंह / भीमदत्तनगर
‘हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा
खुशीयाली छ दाङमा, खुशीयाली कञ्चनपुरमा
हर साल आउँछ माघी, माघी जान्छ आफ्नै सुरमा’
गीतका शब्दझैँ मध्यपश्चिमको दाङदेखि...
मधेश बहस : बुरा काम का बुरा नतिजा
गोपाल ठाकुर
भर्खरै युवा अवस्थामा प्रवेश गरेको थिएँ । त्यस बेला एउटा गीत आएको थियो बलीउडबाटः बुरे काम का बुरा नतिजा, सुन भाई चाचा हाँ...
दुबईमा मधेशी मिलन समारोह, धुमधामले मनाए मकर संक्रान्ति
हुलाकी न्यूज, दुबई । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) दुबईले मधेशी मिलन समारोहसहित मकर संक्रान्ति मनाएको छ ।
मधेशीहरुको...
मधेशी, जनजाति र नेवार समुदायले मनाए प्रतिरोध दिवस
हुलाकी न्यूज, काठमाडौं । मधेशी, आदिवासी जनजाति र नेवार समुदायले राष्ट्रिय एकता दिवसको विरोध गरेका छन् ।
पृथ्वी जयन्तीको अवसरमा सरकारले राष्ट्रिय एकता दिवस मनाएर...
राजर्षी विश्वाविद्यालयले पाए पहिलो उपकूलपति
हुलाकी न्यूज, काठमाडौं । केही महिनाअघि संसदबाट विधयेक पारित भई स्थापनाको क्रममा रहेको राजर्षी विश्वविद्यालयले पहिलो उपकूलपति पाएको छ । विश्वविद्यालयको पहिलो उपकूलपतिमा डा....
मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग
हुलाकी न्यूज, काठमाडौं । मधेश आन्दोलनको छानविन प्रतिवेदन सरकारलाई बुझाएको महिनौं दिन हुँदा पनि सरकारले सार्वजनिक गरेको छैन । उक्त प्रतिवेदन सार्वजनिक गर्न विभिन्न...
राष्ट्रिय सभाका लागि फोरम दर्ता हुँदै, राजपा अनिश्चित
हुलाकी न्यूज, काठमाडौं । राष्ट्रिय सभा निर्वाचन परियोजनका लागि संघीय समाजवादी फोरम नेपाल बुधबार निर्वाचन आयोगमा दर्ता हुँदैछ । फोरमको पदाधिकारी बैठकले निर्वाचन परियोजनका...
कता हरायो मधेश आन्दोलनको प्रतिवेदन ? सरकारलाई नै थाहा छैन
हुलाकी न्यूज, काठमाडौं । तेस्रो मधेश–थरुहट आन्दोलनका क्रममा भएका घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न विभिन्न संघ–संस्था तथा नागरिक समाजले दबाब दिदैछ । अन्तर्राष्ट्रिय मानवअधिकारवादी...
कतारमा मधेशी मिलन समारोह सम्पन्न
राकेश मैथिल, कतार । विश्वभरीका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)को आयोजनामा कतारमा मधेशी मिलन समारोह सम्पन्न भएको छ । नयाँ साल...













