मधेशका सितलहर पीडितलाई राहत दिन प्रचण्डको आग्रह
हुलाकी न्यूज, काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सितलहर प्रकोप प्रभावित मधेशका क्षेत्रमा तत्काल राहत पु¥याउन सरकारसँग आग्रह गरेका छन् ।
प्रचण्डले...
मधेश आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न प्रदर्शन (फोटो फिचर)
हुलाकी न्युज काठमाडौं । कााठमाडौंको माइतीघर मण्डेलामा एक दबाबमुलक प्रदर्शनको आयोजना गरी तराई मधेश राष्ट्रिय परिषद (TMNC) ले तराई मधेशको आन्दोलनमा भएको हिंसा, हत्या, आगजनी,...
विपन्न परिवारलाई आगोको आश
हुलाकी न्युज सिरहा । ‘चिसोमा हाम्रो शाहारा कोही भएन्,’ सिरहा नगरपालिका–१७ निवासी चलिर सदा गुनासो गर्दै भने्,‘नपा कार्यालयबाट बाँडिएको दाउरा विपन्न भन्दा सम्पन्नतिर बढि...
सिरहाको कर्जन्हामा रहाको मुसहर बस्तीमा कमबल वितरण
हुलाकी न्युज सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिका वडा नम्बर ७ प्रेमनगरमा शनिबार कमबल वितरण भएकाे छ ।
धुर्मुस सुन्तलि फाउन्डेसन मार्फत कर्जन्हाका मेयर गंगाा पासमान...
कर्जन्हा प्रहरी चाैकिबाट चाेर फरार
हुलाकी न्युज सिरहा । सिरहाकाे कर्जन्हा नगरपालिकामा रहेका प्रहरी चाैकिबाट एक चाेर फरार भएका छन् ।
कर्जन्हा नपा ११ स्थित रंजित महताेकाे घरमा बुधबार चाेरि...
दलित बस्ती र अनाथाश्रममा कम्बल वितरण
हुलाकी न्युज धनुषा । हास्य कलाकार सीताराम कट्टेलले शीतलहरको कहर चलेको बेला चिसोमा कठ्यांग्रिएर बसिरहेका दलित बस्तीका समुदाय र अनाथालयका बालबालिकालाई न्यानो कपडा वितरण...
“मधेशी पुत्र २” को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित
हुलाकी न्युज सप्तरी । मधेशका घटना तथा मधेश आन्दोलनमा आधारीत निर्माण भएको “मधेशी पुत्र २”को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित...
राजपा पार्टी कार्यालय तोडफोड
हुलाकी न्युज काठमाडौँ । प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ ।
प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै...
सिरहाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण
हुलाकी न्युज सिरहा । सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ ।
नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार...
उत्कृष्ट सूचना अभियन्तालाई महिनौ देखि झुलाउदै कृषि अधिकृत
२०७४/०९१२
करिब दुई महिना पहिला उत्कृष्ट सूचना अभियन्ता बारा निवाशी सर्फुल्लाह अन्सारीले बारा जिल्लाको कृषि कार्यालयसँग निम्न सूचना माँग गर्नु भयो- १.आ बा २०७३्०७४ सालमा...












