हुलाकी न्युज, सिरहा । सिरहा बरियारपट्टी गाउँपालिका–२ जानकीनगरमा मंगलबार साझ विनयकुमार रायको माछा पोखरीमा सनाखत हुन नसकेको करिब ५५ वर्षीया महिलाको शव फेला परेको हो ।
शव परीक्षणका लागि लहानस्थित अस्पतालमा ल्याइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस



