पत्रकार कुट्ने सिंचाइमन्त्री कार्यकर्ता माथि मुद्दा दर्ता
संजीव विक्रम शाह, सप्तरी ११ असार । पत्रकार कुट्ने सिंचाइमन्त्री उमेश यादवका कार्यकर्ता माथि जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार सार्वजनिक अपराध मुद्दा गरेका छन्...
क्षमा अभियान मुसहर र मुस्लिमसँग
हुलाकी न्यूज, राजविराज १० असार । मधेश र मधेशीको अधिकार माग्दा राज्य र गैरमधेशी पक्षले मधेशभित्रको विविधतालाई कमजोरीको रुपमा प्रस्तुत गर्दै आएको छ ।
मधेशभित्र...
काठमाडौंमा रगत बगाउने सरकारको चाहाना : राजेन्द्र महतो
हुलाकी न्यूज, काठमाडौं १० असार । यतिका दिनसम्म काठमाडौं केन्द्रीत आन्दोलन हुँदा पनि सरकारले कुनै वास्ता नगरेको बताउँदै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने,‘काठमाडौंमा...
“तमलोपासँग गरिएको एकता प्रस्ताव सकारात्मक”
हुलाकी न्यूज, वीरगन्ज १० असार । तराई–मधेश लोकतान्त्रिक पार्टीसँग गरिएको एकता प्रस्ताव अत्यन्त सकारात्मक एवं स्वागतयोग्य रहेको सद्भावना पार्टी वीरगन्जका नेताहरुले बताएका छन् ।
सद्भावना...
‘सादा पोसाकका प्रहरीले सटाएर गोली हाने, छोरा ठहरै भए’
सरोज राय
हिजो ९ असार, दोस्रो पल्ट महोत्तरीको शहिद अमित कापडको घर गएको थिए । जलेश्वरबाट ३ किमी पश्चिम उनका गाउ बखरी रोड छेउमै रहेका...
थारुहरुको घर जलाउनेहरु अहिलसम्म किन पक्राउ परेन ?(विचार)
गणेश चौधरी/टीकापुर।
अरु सहरजस्तै मर्निङ वाक र चियाको चुस्कीमा रमाउँदै सुरु हुन्छ, टीकापुरको दैनिकी। आ–आफ्नै उमेर समूह र कुरा मिल्ने, मन मिल्नेहरूको जमात चिया पसलमा...
पाँचको मृत्युपछि भट्टी खोज्दै प्रहरी
राजिव राय, महोत्तरी ९ असार । महोत्तरीको सहसौलामा लोकल मदिरा खाएका पाँच जनाको मृत्यु भैसकेपछि लोकल मदिरा नियन्त्रण गर्न प्रहरीहरु भट्टी खोज्दै हिडेका छन् ...
मधेशमा दुई प्रदेशको विषयमा छलफल गर्न तयार छौं : उपप्रम रावल
हुलाकी न्यूज, काठमाडौं ९ असार । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले मधेशमा दुई प्रदेश बनाउनु पर्ने मागबारे टेबुलमा बसेर छलफल गर्न सरकार तयार रहेको...
अदालतद्वारा डाक्टर जावेद अख्तर अन्सारीलाई निर्दोष ठहर
अर्कना खातुन, बिराटनगर, ८ असार ।
सीआईबीद्वारा छानबिन गरि शुक्रबार पक्राउ परेका बिराटनगरका चर्चित डाक्टर जावेद अख्तर अन्सारी रिहा भएका छन् । नक्कली सर्टिफिकेट प्रकरणमा...
महन्थ ठाकुर निर्विरोध अध्यक्ष, अन्य पदका लागि तीब्र प्रतिस्पर्धा (नामाबलीसहित)
हुलाकी न्यूज, नवलपरासी(रामग्राम) ८ असार । नवलपरासीको रामग्राममा जारी तराई मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनमा अध्यक्ष पदका लागि महन्थ ठाकुर एक्लैको उम्मेदबारी परेपछि उनी निर्विरोध...











