हुलाकी चर्चा

रौतहट : सगिरा खातुनको आमरण अनसन

हुलाकी न्यूज, रौतहट १३ असार । रौतहट गाविस अकोलवा वार्ड नं. ८ निवासी शेख मोवारकको केही दिन पहिला जिल्ला कारागार भित्र समयमा उपचार नगराएको...

कपिलवस्तु : मुख्य अस्पतालका विरामीहरु समस्यामा

अंकुश श्रीवास्तव, कपिलवस्तु, १२ असार । खुला दिशामुक्त तथा सरसफाई अभियानलाई निरन्तरता दिँदै गइरहेको कपिलवस्तु जिल्लाको मुख्य अस्पतालमै शौचालयको समास्या देखिएको छ । दैनिक हजारौं...

थरुहट आन्दोलन पुनः सुरु, काठमाडौंमा प्रदर्शन

हुलाकी न्यूज, काठमाडौं १२ जेठ । केही महिनादेखि सुस्त रहेको थरुहट आन्दोलन आइतबारबाट पुनः सुरु भएको छ । आइतबार थरुहट–थारुवान संयुक्त संघर्ष समितिले काठमाडौंमा प्रदर्शन...

मधेशमा प्रहरी यातनामा कमी आएन : प्रतिवेदन

हुलाकी न्यूज, काठमाडौं १२ असार । मधेशका जिल्लाहरुमा प्रहरी यातनामा कमी नआएको मानव अधिकारवादी संस्थाहरुले जनाएको छ । पीडितहरुको सहयोगार्थ आइतबार मनाइएको अन्तर्राष्ट्रिय दिवस २६...

राष्ट्रिय चरित्रको पार्टीको आवश्यकता : अन्सारी

हुलाकी न्यूज, काठमाडौं १२ असार । संघीय नव विचार समूहका संयोजक रिजवान अन्सारीले नेपालमा राष्ट्रिय चरित्र भएको पार्टीको आवश्यकता रहेको बताएका छन् । उनले देशमा...

सरकारले संविधानलाई दराजमा राखेर वार्ता गर्दैन : सञ्चारमन्त्री

हुलाकी न्यूज, काठमाडौं १२ असार । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको पूर्वशर्तका कारण वार्ता हुन नसकेको बताए...

डुबानमा परेको सप्तरीको तस्बिरहरु

राजविराज, ११ असार । विगत केही दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाको आधा दर्जन गाविसका सयौं घरहरु डुबानमा परेको छ । नदीहरुमा आएको बाढीले गर्दा...

असार मसान्तसम्म वार्ता नभए मधेश फर्किन्छौं : कर्ण

हुलाकी न्यूज, काठमाडौं ११ असार । नेपाल सरकारलाई आन्दोलनरत पक्षसँग वार्ता गर्ने समयसीमा असार मसान्तसम्म मात्र रहेको सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताएका छन्...

लोकल मदिरा बनाउने र बेच्ने आरोपमा दुई पक्राउ

राजिव राय, महोत्तरी ११ असार । रक्सी सेवनबाट महोत्तरीमा पाँच जनाको मृत्यु पश्चात् प्रहरीले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानले तीव्रता लिएको छ । यसैबीच,...

गौतम बुद्ध साझेदारी वनको साधारण सभा सम्पन्न

अंकुश श्रीवास्तव, कपिलवस्तु ११ असार । जिल्लाको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिको तेस्रो साधारण सभा गणेशपुरमा सम्पन्न भएको छ । कपिलवस्तु क्षेत्र नं. ५...
error: