काठमाडौंबाट मधेशी लखेट्ने कार्य जारीः ५ सय ५० जनाको सामाग्री जफत
हुलाकी न्यूज, काठमाडौः काठमाडौंको विभिन्न क्षेत्रमा साइकल तथा बाटो छेउमा व्यापार गर्ने मधेशीहरुलाई लखेट्ने कार्य जारी रहेको छ।
काठमाडौं महानगरपालिकाले साइकलमा व्यापार गर्ने तथा सडक...
मधेशको बाढी सम्भावित क्षेत्रको संयुक्त अनुगमन हुँदै
हुलाकी न्यूज काठमाडौंः बाढीबाट प्रभावित हुँदै आएको मधेशका जिल्लाहरुको संयुक्त अनुगमन हुँदैछ।
भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लामा भारत र नेपालको संयुक्त टोलीले बुधबारबाट अनुगमन गर्दैछ।
मधेशको...
मधेश आन्दोलनका घाइतेलाई प्रदेश सरकारले सहयोग उपलब्ध गराउने
हुलाकी न्यूज, जनकपुरधाम । मधेश आन्दोलनका घाइतेहरुलाई प्रदेश नं. २ को सरकारले आर्थिक सहयोग उपलक्ध गराउने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्री परिषद्को बैठकले...
दक्षिण एसियास्तरीय मुसहर समुदायको अन्तर्राष्ट्रिय भेला सम्पन्न
हुलाकी न्यूज, जनकपुरधाम । दक्षिण एसियास्तरीय मुसहर समुदायको अगुवा भेला सम्पन्न भएको छ ।
आइतबार सो भेलाको समापन समारोहलाई प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउत...
६ दशकपछि राजविराज विमानस्थलबाट उडान सुरु
हुलाकी न्यूज, राजविराज । करिब ६ दशकपछि सप्तरीको राजविराज विमानस्थलबाट उडान पुनः सुरु भएको छ ।
आजदेखि श्री एयरलायन्सले काठमाडौं–राजविराज उडान नियमितरुपमा सञ्चालनमा ल्याएको हो...
महोत्तरी : मैथिली भाषामा पठन–पाठन सुरु
हुलाकी न्यूज, महोत्तरी । देशमै पहिलो पटक एक वडाको चार विद्यालयमा मातृभाषा मैथिली विषयको पठन पाठन सुरु भएको छ ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्री...
फर्किए पाकिस्तान आर्म्ड फोर्सेसका अध्यक्ष जुबैर
हुलाकी न्यूज, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा पाँचदिने नेपाल भ्रमणको सिलसिलामा सोमबार आएका पाकिस्तान आर्म्ड फोर्सेसका अध्यक्ष जनरल जुबैर महमूद हयातले भ्रमण...
मलेशियाः गैर आवासीय मधेशी संघको प्रथम अधिवेशन सम्पन्न
हुलाकी न्यूज, पेनाङ्गः विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) मलेशिया शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट...
दक्षिण एशियाकै मुसहरहरु जनकपुरमा भेला हुँदै
हुलाकी न्यूज जनकपुरधामः मधेशका दलितहरु मध्ये आर्थिक रुपले विपन्न मुसहर जातीको विशेष भेला जनकपुरमा हुँदैछ।
असार ९ र १० गते हुने भेलामा नेपाल, भारत र...
भारतद्वारा महिला जीविकोपार्जन विकास परियोजना उद्घाटन
हुलाकी न्यूज, सर्लाही । भारत सरकारको सहयोगमा नेपाल–भारत महिला मैत्री समाजले “जीविकोपार्जन सुधार, महिला सशक्तिकरण तथा जनचेतना कार्यक्रम” को तेश्रो चरण सर्लाही जिल्लामा सुरुवात...













