कालोबजारी र उपभोक्ता ठग्नेमाथि कारबाही सुरु
हुलाकी न्यूज, काठमाडौं । सरकारले मास्कमा कालोबजारी गर्ने दुई मेडिकल हललाई दुई–दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।
वीर अस्पतालसँगैको आयुस फार्मेसी र क्षेत्रपाटीको आईज्याक...
जनकपुरधाममा ‘मास्क’ लगाएर होली कार्यक्रम गरिने
हुलाकी न्यूज, काठमाडौं । जनकपुरधाममा ‘मास्क’ लगाएर होलीसम्बन्धी सार्वजनिक कार्यक्रमहरू गरिने भएको छ ।
कोरोना भाइरसको त्रास चौतर्फी रूपमा बढिरहेका बेला र सरकारले पनि सार्वजनिक...
३४ विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ
हुलाकी न्यूज, काठमाडौं । विद्यार्थीलाई हात चिर्न लगाएर शारीरिक यातना दिने शिक्षिकालाई प्रहरीले हिरासतमा लिएको छ ।
परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न...
कोरोना भाइरस : मृत्यु दर ६ प्रतिशत मात्र
हुलाकी न्यूज, एजेन्सी । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट शनिबार बिहानसम्म मृत्यु हुने संख्या तीन हजार चार सय ९५ पुगेको छ ।
त्यस्तै, हालसम्मको संक्रमितको...
संघीय संसदलाई गैर आवासीय मधेशी संघको प्रतिवेदन
हुलाकी न्यूज, रियाद : विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए)ले नेपालको संघीय संसदलाई नेपाली कामदारहरुको अवस्थाका बारे प्रतिवेदन बुझाएको...
प्रदेश २ सरकार फेरि संघ सरकारविरुद्ध अदालत जाने
हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश २ को सरकार पुनः एकपटक संघीय सरकारविरुद्ध अदालत जाने निर्णय गरेको छ ।
संघीय सरकारले केही दिन अघि मात्र वीरगञ्ज...
कोरोना त्रास : प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
हुलाकी न्यूज, काठमाडौं । नेपाली कांग्रेसले कोरोनाभाइरसप्रति सकर्तकता अपनाउन संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ ।
कोरोनाको जोखिम न्यूनीकरणका लागि भइरहेको प्रयास र...
देशको व्यवस्था नै परिवर्तन गर्ने माहोल बन्दैछ (डा.सीके राउतको अन्तरवार्ता)
डा.सीके राउत
अध्यक्ष, जनमत पार्टी
२०७५ फागुनमा नेपाल सरकारसँग ११ बुँदे सम्झौता गर्दै मूलधारको राजनीतिमा आएका डा. सीके राउत करिब ५ वर्ष ‘स्वतन्त्र मधेश’का लागि ‘स्वराज...
चीन र भारतका नाकामा कडाई गरिने
हुलाकी न्यूज, काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस भित्रिन नदिन चीन तथा भारतसँगको नाकामा कडाई गर्ने भएको छ ।
भारतमा समेत कारोनाका संक्रमित देखिन थालेपछि...
महेन्द्रबहादुर पाण्डेलाई चीनको राजदूत बनाउने मन्त्रिपरिषद् निर्णय (निर्णयको पूर्णपाठसहित)
हुलाकी न्यूज, काठमाडौैं । सरकारले चीनको राजदूतमा महेन्द्रबहादुर पाण्डेलाई सिफारिस गरेको छ ।
फागुन १८ को मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थमन्त्रीसमेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री...













