प्रेमको चक्करमा गयो ज्यान
हुलाकी न्यूज, कलैया ४ चैत । बारा जिल्लाको सदरमुकाम कलैयामा विहीबार विहान सन्तोष साहको लास भेट्यो । उनको घाँटी थिचि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट...
नेपालको न्यायालयमा एमाले नेतृ न्यायाधीश ! (कमेन्ट)
पहिलो संविधान सभाको बेला एमाले पार्टीबाट समानुपातिक कोटामा सभासद भईसकेकी सपना प्रधान मल्ललाई न्यायाधीश को लागी सिफ़ारिश गरिएको छ।
सपना प्रधान आफै पनि अधिवक्ता हुन...
परिक्रमा धनुषाधाममा, नाचगान र मेला लाग्यो
हुलाकी न्यूज, धनुषाधाम ४ चैत । मधेशको प्रसिद्ध १५ दिने माध्यमिकी परिक्रमा बिहीबार विहान धनुषाधाममा पुगेको छ ।
धनुषाधाममा मेला लाग्नुका साथै नाचगान पनि विहानैदेखि...
मधेशमा जोगिरा सुनिन्नन् अचेल
हुलाकी न्यूज, जनकपुर, ३ चैत । जनकपुर लगायत मिथिलाञ्चलका गाउँ गाउँमा फागु पर्वको आगमनसँगै गाइने परम्परागत गीत जोगिरा लोप हँुदै गएको छ । फागुभन्दा...
योगिनियामा आगलागी हुँदा तीन घर जले
हुलाकी न्यूज, राजविराज, ३ चैत्र । सप्तरीको हनुमानगर योगिनीमाई नगरपालिका–३ मा बुधवार दिउँसो आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परी श्यामसुन्दर...
निगमविरुद्ध अनेरास्ववियूले दियो अख्तियारमा उजुरी
हुलाकी न्यूज, चैत्र ३, काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल ओयल निगमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ ।
निगम व्यवस्थापनले संस्थागत...
सप्तरी : यौन धन्दा सञ्चालकसहित पाँच जना पक्राउ
हुलाकी न्यूज, सप्तरी, ३ चैत्र । अवैध यौनधन्दा गर्ने होटल सञ्चालकसहित सप्तरीमा पाँच जना बुधबार रङ्गेहात पक्राउ परेका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सीतापुर–२ स्थित न्यु...
भारतिय नागरिक मृत फेला
हुलाकी न्यूज, नेपालगञ्ज, ३ चैत्र । नेपालगन्जको एक होटलमा एक भारतीय नागरिक मृत अवस्थामा भेटिएका छन् ।
नेपालगञ्जस्थित धम्बोझी नजिकै रहेको होटल सम्मानमा सोमबार राति...
मधेशमा आँप उत्पदनमा बृद्धि हुने
अमरेन्द्र कुमार यादव, धनुषा, ३ चैत्र । यस वर्ष मधेशका जिल्लामा आँपको उत्पादन बढ्ने सम्भावना देखिएको छ । मधेशका आँपका बगँैचाहरु लटरम्म फुल्नुले आँप...
मधेशी मोर्चाका केन्द्रीय नेताहरु किन उदासिन ?
हुलाकी न्यूज, काठमाडौं ३ चैत । महोत्तरी घटनामा ३ जना मधेशी मोर्चाका कार्यकर्ताहरुलाई जेल चलान गरिएको छ भने २५ जनामाथि वारेन्ट जारी गरिएको छ...













