जनकपुर र जलेश्वरमा सार्वजनिक यातायात सञ्चालनमा
रंजन भण्डारी, जनकपुर–जलेश्वर ६ माघ । विगत पाँच महिनादेखि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र समावेशी मधेशी गठबन्धनद्वारा घोषित अनिश्चितकालिन बन्दका कारण ठप्प रहेका सार्वजनिक...
हुलाकी र एमआरएफको सहयोगमा घाइते यादवले नयाँ जीवन पाउँदै
हुलाकी न्यूज, बीरगञ्ज ४ माघ । पर्सा जिल्ला बीरगञ्ज उपमहानगर पालिका १९ इनरुवाका सन्तलाल यादवले नयाँ जीवन पाउने भएका छन् । हुलाकी न्यूजमा आएको...
राष्ट्रपतिमाथि जुत्ता फाल्ने घटनामा १० जनामाथि मुद्दा
हुलाकी न्यूज, जनकपुरधाम ४ माघ । जनकपुरका स्थानीयवासीहरुको विरोधका बाबजुद विवाह पञ्चमीमा जनकपुरधाम आएकी राष्ट्रपति विद्या भण्डारीमाथि जुत्ता फाल्ने घटनाको सेरोफेरोमा तीन जना महिलासहित...
महोत्तरीमा बच्चा हराउने क्रम बढ्दो
रंजन भण्डारी, जलेश्वर ३ माघ । एक साता नवित्दै महोत्तरीबाट अर्को बच्चा हराएको छ । साता अघि हराएको एक बच्चाको अपहरण पश्चात हत्या गरिएको...
नेपाली राज्यसत्ता नै साम्प्रादायिक: सीके लाल(अन्तरवार्ता)
सीके लाल, विश्लेषक
० जारी आन्दोलनमा सुरक्षाकर्मी र आन्दोलनकारीको भूमिकालाई कसरी लिनु हुन्छ ?
—यसलाई तीन किसिमबाट हेर्नुपर्ने हुन्छ । एउटा कुरा, मधेशमा जुन सुरक्षाकर्मी...
जलेश्वर रंगशाला जुवाको अखाडा (रिपोर्ट)
रंजन भण्डारी, जलेश्वर १ माघ । मधेशका अधिकांश जिल्ला खुल्ला सिमाका कारण भारतबाट विभिन्न नशालु पदार्थ सेवन गर्न युवाहरु सिमापारी जाने गरेको र नेपालमै...
एलकेजीमा अध्ययनरत बालकको अपहरण पछि हत्या
रंजन भण्डारी, जलेश्वर २८ पुस । महोत्तरीको भटौलिया गाविस घर भएका एक बालकको अपहरण पछि हत्या भएको छ ।
आईतवार साझ ६ः१५ मा अज्ञात व्यक्तिहरुले...
नेपालगंज बजार बन्द भएपनि चोरी रोकिएन
आलम खान, नेपालगंज२७ पुस । नेपालगंज बजार अहिले बन्द अवस्थामा भएपनि चोरीको घटना रोकिएको छैन । केही महिलाअघिसम्म अपराध नाम कमाएको नेपालगंज क्षेत्रमा पुनः...
पूर्वराष्ट्रपति डा.यादव भारत जँदै
हुलाकी न्यूज, काठमाडौं २६ पुस । पूर्वराष्ट्रपति डा. रामवरण यादव माघ दोस्रो साता भारत भ्रमणमा जाने पारिवारिक श्रोतले जनाएको छ । राजस्थानमा आयोजित एक...
स्थानीय जनसमुदायको सक्रियतामा सहिदपुत्रको छठिहार सम्पन्न
हुलाकी न्यूज, वीरगंज, २३ पुष । जारी मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाराको प्रंसौनी निवासी दिनानाथ साह गोढका भर्खरै जन्मेका छोराको बिहिबार छठिहार सुसम्पन्न...











