समाचार

आन्दोलनमा प्रहरी हत्याको आरोपमा तीन प्रदर्शनकारी पक्राउ

हुलाकी न्यूज, जलेश्वर २ फागुन । मधेश आन्दोलनको क्रममा महोत्तरी जिल्लामा भाद्र २५ गते हत्या गरिएको सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा प्रहरीले...

मोरङ : वृद्धाको उद्धार गरी अस्पताल पुर्याइयो

  हुलाकी न्यूज, विराटनगर, २ फागुन । मानसिक रोगी भएपछि विगत तीन वर्षदेखि ओछ्यानमै बाँधेर राखिएकी मोरङ अमरदह–६ की एक वृद्धाको मानवअधिकारकर्मी र स्थानिय प्रशाशनले...

आगलागीमा लाखौँको क्षति

हुलाकी न्यूज, विरगञ्ज, २ फागुन ।  पर्साको रामनगरी गाविस वडा नं. ६ मा एक घरमा आगलागी हुँदा लाखौँको सरसामान जलेर नष्ट भएको छ । रामनगरीका...

दलित पत्रकार संघ गठन, अध्यक्षमा पवित्रा सुनार

हुलाकी न्यूज, काठमाडौं २९ माघ । पेसागत हकहितका लागि नेपाल भर छरिएर रहेका दलित समुदायका पत्रकारहरु संगठित भएका छन् । शुक्रबार काठमाडौंमा भएको भेलाले छाता...

जनकपुर : कांँग्रेस नेतामाथि गोली हानेको भनेर दुइ जनामाथि मुद्दा चलाइयो

हुलाकी न्यूज, जनकपुरधाम, २९ माघ । धनुषाको वीरेन्द्र बजारमा नेपाली कांँग्रेसका नेता नसिम राइनमाथि गोली हानेको घटनासँग सम्बन्धित रहेको भनि पक्राउ गरीएका दुइ जनालाई...

इन्धन आपुर्ति सहज गर्न मोर्चाको माग

हुलाकी न्यूज, वीरगन्ज, २९ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पर्साले इन्धन र ग्यास आपुर्ति सहज गर्न माग गरेको छ । मोर्चाले पर्साका प्रमुख...

काँग्रेस कार्यकर्ताको हत्या : विरोधमा कपिलवस्तु बन्द

हुलाकी न्यूज, भैरहवा, २९ माघ । कपिलवस्तुमा नेपाली कांग्रेसको एक कार्यकर्ताको गोली हानि हत्या गरिएको छ । मृत्यु हुनेमा कपिलवस्तु बाणगंगा नगरपालिका १ पिपरा...

हामी पराजित भएका होइनौं, अस्त्र निर्माणमा छौं : महतो(अन्तर्वार्ता)

राजेन्द्र महतो, अध्यक्ष, सद्भावना पार्टी ० ‘सबै नाका बन्द गर्नुप¥यो कि सबै नाका खोल्नु प¥यो’ भन्ने अभिव्यक्ति दिएकै भोलिपल्ट वीरगञ्ज नाका खुल्यो । यो घटनाक्रमलाई लिएर...

धनुषा : वैदेशिक रोजगारका कारण सम्बन्ध विच्छेद बढ्दै

हुलाकी न्यूज, जनकपुर, २८ माघ । जिल्ला अदालत धनुषाका अनुसार आर्थिक वर्ष २०७१ र ७२ मा सम्बन्ध विच्छेदका मुद्दा मात्रै एकसयवटा दर्ता भएका छन्...

काँग्रेस सांसदमाथि जग्गा ठगीको आरोप

हुलाकी न्यूज, विरगञ्ज, २८ माघ । पर्साको चोर्नी गाविस वडा नं. ८ की एकल महिला सरिता सिंहले बाराका काँग्रेस सांसद अनिल रुंगटामाथि करोडौँ मूल्यको जग्गा...
error: