लुम्बिनी प्रदेशमा जसपा,लोसपा का दिग्गज नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश
हुलाकी न्यूज,रुपन्देही | जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी के राउतको पूर्व निर्धारित भ्रमण तथा पार्टी प्रवेश कार्यक्रम भाद्र १० देखी १५ गते सम्म...
माओवादी नेता शुक्ला जनमत पार्टीमा प्रवेश
रुपन्देही : माओवादी केन्द्रका नेता बब्लु शुक्लाको नेतृत्वमा १५१ जना जनमत पार्टीमा प्रवेश गरेका छ्न ।
रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका शुक्लासहित १५१...
जनमत पार्टी समानुपातिक तर्फ पनि पहिलो नम्बरमै दल दर्ता
जनकपुरधाम,१० भाद्र।डा. सिके राउत नेतृत्वको जनमत पार्टीले समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको रूपमा निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।
समानुपातिक तर्फपनि पहिलो नम्बरमै दल दर्ता...
जनकनन्दिनी गाउँपालिका : जसपाका नेता साहसहित दर्जनौं जना जनमतमा प्रवेश
सघारा : जनता समाजवादी पार्टीका नेता हरिकिशोर साहसहित विभिन्न पार्टीका दर्जनौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको छ।
शुक्रबार जनकनन्दिनी गाउँपालिका -४ खजुरीमा कार्यकर्ता भेटघाट...
लोसपा नेता सिंह जनमत पार्टीमा प्रवेश
राजविराज : २३ सयभन्दा बढी नेता कार्यकर्तासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सतिश सिंह जनमत पार्टीमा प्रवेश गरेका छन्।
सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका निवर्तमान...
रुपन्देहीको ४ नं. मर्चवार क्षेत्रबाट जनमत पार्टीका भोपेन्द्र यादवको दावेदारी
हुलाकी न्यूज, रुपन्देही । जनमत पार्टीले रुपन्देहीको अत्यन्तै चर्चित मानिने क्षेत्र नम्बर ४ मर्चवार क्षेत्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा पार्टीका केन्द्रीय सचिव तथा...
जनमत पार्टीले विभिन्न जिल्लामा किसानका माग राखी सिडिओ समक्ष ज्ञापनपत्र बुझायो
हुलाकी न्यूज, सप्तरी । सरकार द्वारा किसानका माग सुनुवाई नभए पछि जनमत पार्टीले किसान आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आज मंगलवार जनमत पार्टीका नेता...
किसानको माग राखी जनमत पार्टी,रुपन्देहीले सिडिओ समक्ष ज्ञापनपत्र बुझायो
हुलाकी न्यूज, रुपन्देही । सरकार द्वारा किसानका माग सुनुवाई नभए पछि जनमत पार्टी रुपन्देहीले किसान आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ ।
आज सोमवार जिल्ला प्रशासन...
कमलाका मेयर यादवले एकलौटीवाद लादन खोजेपछि उपमेयरसहित २५ जना जनप्रतिनिधि विपक्षमा उभिए
हुलाकी न्यूज
जनकपुरधाम ,११ असार । धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर यादवले उपमेयर शिला देवी मण्डलको अधिकार खोसेपछी उपमेयरसहित २५ जना जनप्रतिनिधिहरु नगरसभाको विपक्षमा खाडा...
पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको बिरोधमा जनमत पार्टीले आन्दोलन चर्काउने
हुलाकी न्यूज, सिराहा । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको बिरोधमा जनमत पार्टी सिराहाले सरकार विरुद्ध नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेको छ ।
धनगढीमाईको कसहामा केहीबेर...












