राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनको यस्तो छ नालीबेली
काठमाडाैं: डेढ वर्षअघि बुटवलमा भएको एउटा कार्यक्रममा पुरानो राष्ट्रिय गान "श्रीमान् गम्भीर नेपाली..." बजाएको आरोपमा दुई युवक पक्राउ परे।
उनीहरूलाई त्यसबेला "अभद्र व्यवहार" गरेको आरोपमा...
जनमत पार्टीद्धारा रत्तदान
हुलाकी न्यूज, लहान : जनमत पार्टीका नेता विष्णुदेव चौधरीको १३ औं पुण्यतिथिको अवसरमा जनमत पार्टीले रत्तदान कार्यक्रमको आयोजना गरेको छ।
सिरहाको लहान नगर समितिले नेपाल...
अभिनेता रजनीकांत राजनीतिमा आउँदै, आफ्नै पार्टी बनाउँदै
काठमाडौं: भारतीय चर्चित अभिनेता रजनीकांत राजनीतिमा आउने भएका छन्। उनले आफ्नै नेतृत्वमा पार्टी घोषणा गर्ने तयारी गरेका हुन्।
भारतको तमिल नाडुमा आफ्ना समर्थकहरुबाट भगवानको दर्जा...
नेपालमा कहिले आउँछ कोरोना खोप? सरकारको यस्तो छ तयारी
हुलाकी न्यूज, काठमाडौं : विभिन्न देशमा कोरोना भाइरस विरुद्धको खाेप तयार भइरहेको छ। अधिकांश खोपहरु परिक्षण प्रक्रियाको अन्तिम चरणमा रहेको छ।
कोरोना भाइरसको खोप विश्वबजारमा...
मन्त्री सोनलद्वारा महोत्तरीमा पुल र फाटक निरिक्षण
हुलाकी न्यूज, जलेश्वर : प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले महोत्तरीको जंगहा नदीमा निर्माण हुन लागेको पुल र फाटकको निरिक्षण गरेका...
एमसीसीमा कार्यरत इन्जिनियर सुरेश यादवको कोरोनाले मृत्यु
हुलाकी न्यूज, काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालमा कार्यरत इन्जिनियर सुरेश यादवको कोरोना कारण मृत्यु भएको छ।
कोरोना...
तलब भत्ता माग गर्दै धनौजी र मुखियापट्टीका कर्मचारीहरु आन्दोलित
हुलाकी न्यूज, जनकपुरधाम : आठ महिनादेखि बाँकी रहेको तलब भत्ताको माग गर्दै धनौजी नगरपालिका र मुखियापट्टी गाउँपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन्।
धनौजी गाउँपालिकाले जेठ महिनादेखि...
बीबीसी संवाददाता बृजकुमारले कब्जा गरेको गुठी जग्गाको बाटो रद्द
हुलाकी न्यूज, जनकपुरधामः बीबीसी नेपाली सेवाका संवाददाता बृजकुमार यादवले कब्जा गरेको गुठीको जग्गाको बाटो रद्द गरिएको छ।
जनकपुरधामस्थित रसिक विहारी भगवान तेली कुट्टी र जानकी...
जनमत पार्टी,रुपन्देहीको जिल्ला बैठक सम्पन्न
हुलाकी न्यूज / रुपन्देही
डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको जिल्ला बैठक भब्यताका साथ सम्पन्न भएको छ ।
कार्तिक २३ गते आइतवारका दिन जिल्ला संयोजक...
गैर आवासीय मधेशी संघ मलेसियाको तेस्रो कार्यसमिति गठन
हुलाकी न्यूज, मलेसिया
विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए), मलेसिया शाखाले अनलाइन बैठक मार्फत सर्वसम्मतिले तेस्रो कार्यसमिती चयन गरेको छ...












