हुलाकी न्यूज, काठमाडौं :
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालमा कार्यरत इन्जिनियर सुरेश यादवको कोरोना कारण मृत्यु भएको छ।

कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको हो।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.