हुलाकी न्यूज, काठमाडौं : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को नेपाली संस्था एमसीए नेपालमा कार्यरत इन्जिनियर सुरेश यादवको कोरोना कारण मृत्यु भएको छ।
कोरोना संक्रमित यादवको उपचारका क्रममा निधन भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। यादव एमसीए नेपालको ट्रान्समिसन लाइनका प्रमुख इन्जिनियर रहेको अमेरिकी दूतावासले जनाएको हो।
नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले इन्जिनियर यादवको निधनप्रति दुःख व्यक्त गरेका छन्।
I’m deeply saddened to read Mr. Suresh Yadav, Lead Engineer-Transmission Lines at @MCA_Nepal, passed away because of COVID19-related complications on Nov 23. I join the US Mission Nepal family to express our heartfelt condolences to his family, colleagues, & loved ones. 🙏 pic.twitter.com/FNwOSobl76
— Ambassador Randy Berry (@USAmbNepal) November 25, 2020
very sad news . i cant believe & forget him . He is our very nearest friend. Rest in peace.