अपडेट

थप ६ जनामा कोरोना, संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौं, २ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । बिहीबार साँझ थप ६ जनामा...

वीरगञ्जमा संक्रमित राख्ने ठाउँको अभाव, पूर्वतयारी फितलो

पर्सा, १ जेठ । प्रदेश २ मा कोरोना रोकथाम तथा नियन्त्रणमा संघ र प्रदेश २ सरकारको पूर्वतयारी...

स्वास्थ्य मन्त्रालयले त्रुटि सच्यायो, संक्रमितको संख्या २४५ कायम

काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज २ जना...

नेपालमा कोरोना संक्रमित निरन्तर बढ्दै, थप ५ मा कोरोना, २५० पुग्यो

काठमाडौं, १ जेठ । नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा...

थप दुई जनामा कोरोना, संक्रमितको संख्या २४५ पुग्यो

काठमाडौं १ जेठ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या...

चीनबाट थप साढे ४ टन स्वास्थ्य सामग्री नेपाल ल्याइयो

काठमाडौं, ३१ बैशाख । चिनियाँ जनमुक्ति सेनाको एयरफोर्स विमानले नेपाली सेनाका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ...

थप दुई जनामा कोरोना, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं, ३१ बैशाख । आज थप दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमित ह्वातै बढ्यो, २ सय १७ पुग्यो, पर्सा–बारामा निषेधाज्ञा

काठमाडौं, ३१ बैशाख । नेपालमा थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पर्सामा भेटिएका ३९ कोरोना संक्रमितमध्ये २ जना सञ्चारकर्मी पनि

काठमाडौं । आज एकै दिन पर्सा जिल्लामा भेटिएका ३९ कोरोना संक्रमितमध्ये दुई जना सञ्चारकर्मी पनि रहेका छन्...

आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम जेठ २ गते

काठमाडौं, ३० वैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते आउने भएको छ...
error: