काठमाडौं १ जेठ । नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान जारी गरेको विज्ञप्तिमा काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुष र कपिलवस्तुकी ६ वर्षीया बालिका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.