कमला नदीमा पुलको माग गर्दै आन्दोलन
हुलाकी न्यूज, जनकपुरधाम २८ बैशाख । मधेशका प्रमुख नदी मध्येको एक कमला नदीमा पुल निर्माण गर्न माग गर्दै सर्वसाधारणहरु आन्दोलित बनेका छन् ।
उक्त नदीमा...
तमलोपामा पार्टीभन्दा विद्यार्थी संगठनमा तीब्र प्रतिस्पर्धा
हुलाकी न्यूज, काठमाडौं २८ बैशाख । तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशन अघि नै भातृ संगठन तराई–मधेश विद्यार्थी फ्रण्टको महाधिवेशन हुँदैछ । जसमा अध्यक्ष पदका लागि...
कमल थापा नेतृत्वको सरकारी टोलीसँग वार्ता गर्दैनौं : कर्ण
हुलाकी न्यूज, काठमाडौं २७ बैशाख । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको सरकारी टोलीसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका छन्...
अग्निपीडितलाई सरकारद्वारा विभेद
हुलाकी न्यूज, काठमाडौं २७ बैशाख । अग्निपीडित परिवारलाई प्रदान गरिएको राहतमा सरकारले विभेद गरेको प्रमाणहरु फेला परेका छन् ।
सरकारले पहाडका अग्निपीडितहरुलाई प्रदान गरेको राहतको...
फस्टायो तस्करी, चन्द्रनिगाहपुरको गिरोह नै सक्रिय
हुलाकी न्यूज, चन्द्रनिगाहपुर २७ बैशाख । नीति तथा कार्यक्रमसँगै नेपाल सरकार वार्षिक बजेटको तयारी गरिरहेका बेला रौतहट जिल्लामा सरकारी राजस्व छल्दै संगठित रुपमै तस्करी...
‘माफ करना मैहरुदिन, मैले केही गर्न सकिन’ (सहयोगका लागि अपील)
बीपी साह
यी हुन् महोम्मद मैहरुदिन । यिनीसँग मेरो भेट जम्मा तीन पटक भयो । दुई पटक काठमाडौंको बीर अस्पतालमा र एक पटक काठमाडौंबाट धपाइएपछि...
कपिलवस्तु : कोशिसको अगुवाइमा अग्निपीडितले पाए राहत
हुलाकी न्यूज, कपिलस्वतु २६ बैशाख । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सक्रिय गैर–सरकारी संस्था ‘कोशिस’को अगुवाईमा कपिलबस्तुको उदयपुर गाविस ६ का अग्निपीडितहरुले राहत पाएका छन्...
‘मधेशी नेताले फोन नउठाउँदा मेरो श्रीमान मरे’
हुलाकी न्यूज, रौतहट २६ बैशाख । उपचार नहुँदा मृत्यु भएका मधेश आन्दोलनका घाइते शेख मैहरुदिनको परिवारको अवस्था अहिले पनि दैनिय छ ।
मधेश आन्दोलनका क्रममा...
सरसफाई मुख्य एजेन्डाका साथ मनाए दोस्रो वार्षिकोत्सव
अमरेन्द्र कुमार यादव, महेन्द्रनगर(धनुषा) २६ बैशाख । सरसफाई मुख्य अभियानसहित क्षिरेश्वरनाथ नगरपालिकाले शनिबार दोस्रो बार्षिकोत्सव मनाएको छ । नगरपालिकाको प्राङ्गणमा कार्यक्रम गरी दोस्रो बार्षिकोत्सव...
थारुहट संघर्ष समितिको आन्दोलनप्रति थारु युवाहरुको असहमति
हुलाकी न्यूज, नेपालगंज २६ बैशाख । थरुहट संघर्ष समितिले हालै घोषणा गरेको अन्दोलतप्रति थारु युवा तथा समाजसेवीहरुले असहमति जनाएका छन् ।
थारु युवाहरुले संघर्ष समितिले...













