हरिनगरामा ईलाका प्रशासन विस्तार
हुलाकी न्यूज, सुनसरी २४ साउन । सुनसरीको दक्षिणी क्षेत्रलाई लक्षित गर्दै हरिनगरामा ईलाका प्रशासन कार्यालय खुलेको छ ।
आइतबार प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले एक...
काठमाडौंमा ‘राष्ट्रिय युवा सम्मेलन–२०१६’ हुने
हुलाकी न्यूज, काठमाडौं २४ साउन । राष्ट्रिय युवा परिषद्ले युवाहरुलाई लक्षित गरी यही साउन २६, २७ र २८ गते काठमाडौंमा राष्ट्रिय युवा सम्मेलन २०१६...
एमाले अध्यक्ष ओली र भारतीय राजदूतबीच एक घन्टा भेटवार्ता
हुलाकी न्यूज, काठमाडौं २३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदुत रन्जित रायबीच भेटवार्ता भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका...
प्रधानमन्त्री प्रचण्डको निर्देशन, ‘निर्मम बनेर परिणाम निकालौं’
हुलाकी न्यूज, काठमाडौं २३ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरुलाई निर्मम बनेर परिणाम निकाल्न निर्देशन दिएका छन् ।
उनले नेपाल सरकारका सचिवहरुलाई तीन दिनभित्र...
मधेशी बुद्धिजीबीहरु मधेशमा जागरण अभियान चलाउने
हुलाकी न्यूज, काठमाडौं २३ साउन । मधेशी बुद्धिजीबीहरु मधेशी मोर्चाका नेताहरुप्रति असन्तुष्टि जनाउँदै मधेशमा जागरण अभियान चलाउने भएको छ ।
मधेशी मोर्चाका नेताहरुले सहमति सम्झौता...
“तीन बुँदे सहमति कार्यान्वयनमा चुनौती”
हुलाकी न्यूज, काठमाडौं २३ साउन । संघीय समाजवादी फोरमका सचिव अजम्बर काङमाङ राईले कांग्रेस–माओवादीसँग संघीय गठबन्धनले गरेको तीन बुँदे सहमति कार्यान्वयन भइसकेको भए तापनि...
सबैले अपनत्व स्वीकार गर्ने संविधान बनाउनु पर्ने थारु समुदायको निश्कर्ष
कारी महतो, खैरहनी २३ साउन चितवन । नेपालको संविधानमा थारु लगायत आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिलाहरुको जायज आवाज छुटेर अपुरो र अधुरो भएकोले अनिवार्य...
बाढी प्रभावितहरुको स्वास्थ्य परीक्षण तथा औषधि वितरण
हुलाकी न्यूज, कपिलवस्तु, २२ साउन । वाढी प्रकोपबाट अति प्रभावितहरुलाई राहत वितरण तथा १५८ जनाको स्वास्थ्य परिक्षण र निशुल्क औषधी वितरण गरिएको छ ।
लुम्वनी...
मधेशमाथि नेपालको उपनिवेश कायमै छ : ठाकुर
हुलाकी न्यूज, काठमाडौं २२ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथि नेपालको उपनिवेश अझै पनि कायमै रहेको बताएका छन् ।
उनले आफूहरु त्यसको...
इजोत अभियान : बाढी पीडितका लागि राहत र खुशी बाँड्दै
हुलाकी न्यूज, काठमाडौं २२ साउन । इजोत अभियानले बाढीपीडितलाई राहत र खुशी बाँड्दैछ । युनाइटेड स्टेट्स युथ्स काउन्सिलका सदस्य ई. ओम कुमार साहको अगुवाईमा...












