जनकपुरधाम : बिजुलीको तार झर्दा दुईको मृत्यु
हुलाकी न्यूज, जनकपुरधाम २८ साउन । विजुलीको खम्बाबाट अचानक तार झर्दा दुई जनाको मृत्यु भएको छ ।
धनुषाको रुपैडा इदगाह चौकमा ११ हजार भोल्टेजको तार...
‘मधेश आन्दोलनका सहिद–घाइते परिवारलाई परिचय पत्र देउ’
हुलाकी न्यूज, काठमाडौं २८ साउन । मधेश आन्दोलनका सम्पूर्ण सहिद तथा घाइते परिवारलाई परिचय पत्रको व्यवस्था गर्न माग गरिएको छ ।
सहिद तथा घाइतेका परिवारहरुले...
एन्टाको अध्यक्ष पदमा साहको उम्मेदबारी
हुलाकी न्यूज, न्यूर्योक २८ साउन । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ तराईन इन अमेरिका(एन्टा)को अध्यक्ष पदमा संस्थाकै वरिष्ठ उपाध्यक्ष सुनिल साहले उम्मेदबारी...
इन्जिनियरिङ्ग कलेज मधेशमा सार्न माग
हुलाकी न्यूज, काठमाडौं २७ साउन । नेपाल सरकारको आर्थिक सहयोगमा अध्ययन अध्ययापन हुने चार वटै इन्जिनियरिङ्ग कलेज मधेशीलाई पायक पर्ने ठाउँमा नरहेको भन्दै मधेशतिर...
थारुको बोली सरकारको गोलीले बन्द ! (विचार)
इन्दु चौधरी
नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको जाती कुनै छ भने त्यो थारु जाती हो । परिवर्तनका लागि ठूला ठूला क्रान्ति र आन्दोलनहरु भएका छन्...
तमलोपा पदाधिकारी चयनमा जातिवाद हावी भएको आरोप
हुलाकी न्यूज, काठमाडौं २६ साउन । महन्थ ठाकुर नेतृत्वको तराई–मधेश लोकतान्त्रिक पार्टी उच्च जाति विशेषका मात्र पार्टी रहेको पुष्टि भएको आरोप उनकै पार्टीका नेताहरुले...
तमलोपाको केन्द्रीय समिति सार्वजनिक (नामावलीसहित)
हुलाकी न्यूज, काठमाडौं २६ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको झण्डै दुई महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु सार्वजनिक गरिएको छ ।
तमलोपाको नवलपरासीको रामग्राममा असार...
सप्तरीबासीको उपचारमा डा.केसी पछि भोला रिजाल जाँदै
हुलाकी न्यूज, काठमाडौं २६ साउन । बाढी प्रभावित सप्तरीका पीडितहरुलाई उपचार गर्न डा.गोविन्द केसी गएलगतै डा.भोला रिजालसहितको टोली सप्तरी जान लागेको हो । डा.केसीले...
मधेशी मोर्चाले जलाए सिमाकंन आयोगको माईनुट
हुलाकी न्यूज, राजविराज २६ साउन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले संख्या तथा सीमाना निर्धारण आयोगको माईनुट जलाएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजस्थित...
माधव नेपालाई मधेशमा अझै पनि कालो झण्डा
हुलाकी न्यूज, गौर २६ साउन । आन्दोलन रोकिए पनि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधव नेपाललाई मधेशीहरुले कालो झण्डा देखाएका छन् ।
मंगलबार रौतहट...













