हुलाकी न्यूज, काठमाडौं २६ साउन । तराई–मधेश लोकतान्त्रिक पार्टीको महाधिवेशनको झण्डै दुई महिनापछि पदाधिकारी र केन्द्रीय सदस्यहरु सार्वजनिक गरिएको छ ।
तमलोपाको नवलपरासीको रामग्राममा असार पहिलो सातामा महाधिवेशन भएको थियो ।
सो महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत आरक्षित सदस्यहरुसहित ९ जना सर्वसहमतिमा निर्वाचित भएका थिए ।




