हुलाकी चर्चा

महन्थ ठाकुरको घरमा आक्रमण गर्नेमाथि कारवाहीको माग

हुलाकी न्यूज, काठमाडौं २५ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा शुक्रबार साँझ भएको आक्रमणको भत्र्सना विभिन्न संघ–संगठनले गरेको छ । साथै...

जनकपुरधाममा एमपीएलको उद्घाटन खेल

हुलाकी न्यूज, जनकपुरधाम २५ भदौ । मधेश प्रिमियर लिग(एमपीएल) दोस्रो सिजनको उद्घाटन खेल जनकपुरधाममा हुने भएको छ । जनकपुरधामको बाह्र विगहा रंगभुमी मैदान र राराब...

मधेश मानव अधिकारको माग : शंकर पाखरेललाई कारवाही होस्

हुलाकी न्यूज, काठमाडौं २५ भदौ । संयुक्त राज्य अमेरिकास्थित मुख्यालय रहेको मधेश मानव अधिकार (मधुर)ले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशीलाई अपमानित गर्ने खालका...

जनकपुर–भिठ्ठामोड सडकखण्ड मन्त्रीले गरे शिलान्यास

हुलाकी न्यूज, जलेश्वर २४ भदौ । जनकपुर–भिठ्ठामोड सडकखण्ड निर्माणका लागि यातायात तथा भौतिक पूर्वाधार मन्त्री रमेश लेखकले शिलान्यास गरेका छन् । मन्त्री लेखकले शुक्रबार खैराचौकमा...

धनुषामा स्वतन्त्र मधेश गठबन्धनको जिल्ला कमिटी

हुलाकी न्यूज, जनकपुरधाम २४ भदौ । डा.सीके राउतले गठन गरेको स्वतन्त्र मधेश गठबन्धनको धनुषामा तदर्थ कमिटी गठन गरिएको छ । हरेक जिल्लामा स्वतन्त्र मधेश गठबन्धन...

एक लाख मधेशीका लागि रोजगारीको माग गर्दै प्रमलाई ज्ञापन (ज्ञापनपत्रसहित)

हुलाकी न्यूज, काठमाडौं २४ भदौ । एक मधेशी युवाका लागि रोजगारीको माग गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका...

महोत्तरी : सहिदको सम्झनामा श्रद्धाञ्जली

रंजन भण्डारी, जलेश्वर २३ भदौ । गत वर्ष जलेश्वरमा भदौ २३ र २५ गते प्रहरीको गोलीबाट मारिएका ६ जना सहिद तथा मधेश आन्दोलनका सहिदहरुको...

संशोधन प्रक्रिया अगाडि नबढे समर्थन फिर्ता : उपेन्द्र यादव

हुलाकी न्यूज, भैरहवा २३ भदौ । प्रचण्ड नेतृत्वको सरकारले केही दिनभित्रै संविधान संशोधन प्रक्रिया अगाडि नबढाइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी संघीय समाजवादी...

रौतहट : एमाले नेता पोखरेलको पुतला दहन, नेपालको विरोधमा बजार बन्द

हुलाकी न्यूज, रौतहट २२ भदौ । रौतहटमा नेकपा एमालेका नेता शंकर पोखरेलको पुतला दहन गरिएको छ भने एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको...

शंकर पोखरेलविरूद्ध महानगरीय प्रहरी परिसरमा किटानी जाहेरी

हुलाकी न्यूज, काठमाडौं २२ भदौ । मधेशी जनता विरूद्ध नस्लभेदी ट्विट गर्ने एमाले नेता शंकर पोखरेल विरूद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको...
error: