हुलाकी चर्चा

’बेटी पढाउ, बेटी बचाउ’ अभियानमा हेल्प मधेशीले सहयोग गर्ने

हुलाकी न्यूज, काठमाडौं ९ असोज । मधेशीहरुको हरेक विपद्मा सहयोगी भूमिका निर्वाह गर्दै आएको हेल्प मधेश नामक संस्थाले ’बेटी पढाउ, बेटी बचाउ’ अभियानमा सहयोग...

एशियाली मानव अधिकार आयोगको ध्यानाकर्षण

हुलाकी न्यूज, काठमाडौं ९ असोज । नेपालको तराई÷मधेश क्षेत्रमा थुनुवा तथा हिरासत अनुगमनमा लगाइएको रोकप्रति एशियाली मानव अधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको छ । मानव...

लण्डनमा उपेन्द्र यादवले भने, ‘पूर्व गोर्खा सैनिकले दोहोरो नागरिकता पाउनुपर्छ’

हुलाकी न्यूज, लण्डन ९ असोज । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले पूर्व गोर्खा सैनिकहरुले दोहोरो नागरिकता पाउनु पर्ने बताएका छन् । नेपालको नयाँ...

सीके राउतले गरे टीयूमा विद्यार्थीहरुसँग अन्तरक्रिया

हुलाकी न्यूज, काठमाडौं ८ असोज । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले कृतिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका छन् । शनिबार विहान डा.राउतले करिब...

तमलोपासहित ८२ दललाई जरिवाना, ११ दल खारेज (सूचीसहित)

हुलाकी न्यूज, काठमाडौं ८ असोज । निर्वाचन आयोगमा दर्ता भएकामध्ये तराई–मधेश लोकतान्त्रिक पार्टीसहित ८२ वटा दललाई निर्वाचन आयोगले रु. एक सय जरिवाना गरेको छ...

गृहमन्त्रीलाई तमलोपाको ज्ञापन (ज्ञापनपत्रसहित)

हुलाकी न्यूज, काठमाडौं ८ असोज । तराई–मधेश लोकतान्त्रिक पार्टीका नेताहरुले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई ज्ञापनपत्र बुझाएको छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा...

प्रेस काउन्सिल पुरस्कार : ३२ जनामा मात्र ५ मधेशी–थारु

हुलाकी न्यूज, काठमाडौं ७ असोज । प्रेस काउन्सिल नेपालको ४७ औं वार्षिकोत्सवको अवसरमा ३२ जना पत्रकार तथा एउटा सञ्चार संस्थालाई पुरस्कृति गरिएको छ ।...

लण्डन : मधेशी प्रदर्शनकारीमाथि नेपाली दुतावासद्धारा कुटपिट

हुलाकी न्यूज, लण्डन(इग्ल्याड) ७ असोज । नेपाली संविधान दिवसको विरोधमा असोज तीन गते ‘कालो दिन’ मनाउँदै गरेका मधेशीहरुमाथि नेपाली दुतावास लण्डनका कर्मचारीहरुले कुटपिट गरेका...

मधेशमा मानव अधिकारकर्मीलाई थुनुवा भेट्न रोक

हुलाकी न्यूज, काठमाडौं ६ असोज । मधेशका जिल्लाहरुमा प्रहरी हिरासतमा रहेका थुनुवालाई भेट्न तथा हिरासत कक्ष अनुगमन गर्नमा मानब अधिकारकर्मीहरुलाई रोक लगाइएको छ । मधेशका...

बीरगञ्ज : ठाकुरको अध्यक्षतामा १८ सदस्य प्रेस मञ्च गठन

हुलाकी न्यूज, बीरगञ्ज ६ असोज । मधेशका व्यवसायिक पत्रकारहरुको संगठन प्रेस मञ्चको पर्सा शाखा विजय ठाकुरको नेतृत्वमा गठन भएको छ । बीरगञ्जमा एक कार्यक्रमका बिच...
error: