एमालेको कुनै कार्यक्रम हुन नदिने चेतावनी
हुलाकी न्यूज, सप्तरी २१ फाल्गुण । संयुक्त मधेशी युवा विद्यार्थी मोर्चाले नेकपा एमालेको कुनै पनि कार्यक्रम सफल हुन नदिने चेतावनी दिएको छ ।
युवा...
फागुन २६ गते रौतहट बन्द
हुलाकी न्यूज, रौतहट २१ फागुन । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रौतहटले आगामी २६ गते बिहीबार रौतहट बन्दको घोषणा गरेको छ ।
नेकपा एमालेको मेची महाकाली...
मधेशमा प्रवेश गर्न एमालेले मधेशीलाई ‘मोहरा’ बनायो
हुलाकी न्यूज, काठमाडौं २१ फागुन । मधेश र मधेशी शब्द सुन्न नचाहने नेकपा एमालेका शीर्ष नेताहरुले आज मधेश प्रवेशका लागि केन्द्रीय कमिटीमा मधेशी र...
‘तराईमा यातना–२०१६’ सार्वजनिक
हुलाकी न्यूज, काठमाडौ २१ फागुन । तराई–मधेशका जिल्लामा थुनामा रहेका कैदीबन्दीहरुमाथि भइरहेको यातनाबारे तथ्यांक सार्वजनिक भएको छ । सो तथ्यांकअनुसार तराईका १९ जिल्लाका थुना...
सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्चद्वारा जवाफ माग
हुलाकी न्यूज, काठमाडौं २१ फागुन । डा. सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई...
विश्वेन्द्र पासवान भन्छन्, ‘कुनैपनि हालतमा चुनाव सफल बनाउनुपर्छ’
हुलाकी न्यूज, काठमाडौं २० फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष पूर्वमन्त्री विश्वेन्द्र पासवानले कुनैपनि हालतमा चुनाव हुनुपर्ने बताएका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा...
संशोधन प्रस्ताव पारित हुने सम्भावना छैन : कांग्रेस नेता पौडेल
हुलाकी न्यूज, काठमाडौं २० फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले संविधान संशोधन प्रस्ताव पारित कुनै सम्भावना नरहेको दाबी गरेका छन् ।
कांग्रेस...
एमाले नेतालाई कालोमोसो
हुलाकी न्यूज, सप्तरी २० फागुन । नेकपा एमालेले शनिबारदेखि सुरु गर्न लागेको मेची–महाकाली अभियानको पर्चा वितरण गरिरहेका एमालेका नेतालाई मधेशी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका...
जनजाति महासंघद्वारा ५ बुँदे मागसहित आन्दोलन सुरु
हुलाकी न्यूज, काठमाडौं १९ फागुन । नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दैै विहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गरेको छ ।
महासंघले विहीबार विहान बालुवाटारस्थित...
कोषाध्यक्ष रायले छोडे प्रेस सेन्टर
रंजन भण्डारी, महोत्तरी १९ फागुन । प्रेस सेन्टर महोत्तरीमा कोषाध्यक्ष रहेका राजिव कुमार रायले राजिनामा दिएका छन् । विहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै...











