हुलाकी न्यूज, सप्तरी २१ फाल्गुण । संयुक्त मधेशी युवा विद्यार्थी मोर्चाले नेकपा एमालेको कुनै पनि कार्यक्रम सफल हुन नदिने चेतावनी दिएको छ ।

युवा विद्यार्थी मोर्चा सप्तरीले भण्डाफोर कार्यक्रमअन्तगृत शनिबार सप्तरीको सदरमुकाम राजविराजमा सो निर्णय गरेको विद्यार्थी मञ्चका केन्द्रीय अध्यक्ष किशोर कुमार यादव केसीले जनाएका छन् ।

उनले केपी शर्मा ओली मधेशी, थारु, दलितलगायतका जनताको अधिकार प्राप्ति आन्दोलनको ठूलो शत्रु र देशद्रोहीसमेत रहेको आरोप लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.