समाचार

जनकपुरधामको जानकीमन्दिरमा झुलामहोत्सव मनाईदै

हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधामस्थित प्रत्येक मठमन्दिरमा भजनकीर्तन गरी झुला महोत्सव मनाइने गरिन्छ। प्रत्येक वर्षझैँ यस वर्ष पनि सनातन धर्मालम्बीहरु मठ मन्दिरमा झुला महोत्सव धुमधामकासाथ...

तालिबानले दियो भारतलाई धम्की

हुलाकी न्यूज,जनकपुरधाम : तालिबानका प्रवक्ता मोहम्मद सुहेल शाहिनले भारतले अफगानिस्तानमा सेना पठाए राम्रो नहुने धम्की दिएका छन्।उनले अफगानिस्तानको विकास निर्माण र पनुर्निर्माणमा भारतले गरेको...

ठाकुर र महतोलाई केन्द्रीय सदस्यबाट पनि हटाइयो

हुलाकी न्यूज,जनकपुरधाम : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर र राजेन्द्र महतोसहित १६ जना नेतालाई केन्द्रीय समितिबाट हटाएका छन् ।आगामी भदौ १...

करिब ४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था सञ्चालन गर्न सरोकारवालाहरुको माग

हुलाकी न्यूज,जनकपुरधाम : महामारीका कारण करिब ४ महिनादेखि बन्द रहेका शैक्षिक संस्था सञ्चालन गर्न सरोकारवालाहरुले माग गरेका छन् । कोरोना भाइरसको दोस्रो लहर सुरु भएयता...

प्रदेश २ का विकास मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी सम्मानित

हुलाकी न्यूज,जनकपुरधाम : प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवका सल्लाहकार जीवनाथ चौधरीलाई सम्मान गरेको छ । निजामती कर्मचारी युनियन धनुषाले आयोजना गरेको...

एनआरएमएको चौथो अधिवेशन सम्पन्न ,अध्यक्षमा ई. शम्भूनाथ साह चयन

हुलाकी न्यूज ,जनकपुरधाम :  विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) अन्तर्राष्ट्रिय समितीको डिजिटल माध्यमद्वारा अधिवेशन सम्पन्न भएको छ। १४ अगस्त...

सिरहाका एक युवकलाई आजीवन काराबासको सजाय

हुलाकी न्यूज ,लहान : सिरहाको औरही गाउँपालिकाका एक युवकलाई आजीवन काराबासको फैसला सुनाइएको छ । जिल्ला अदालतले श्रीमतीलाई आगो लगाइ हत्या गरेका आरोपमा पक्राउ परेका...

बाँकेमा ४१ सदस्यीय विद्यार्थी जनमत संघ गठन

हुलाकी न्यूज ,जनकपुरधाम : डा सीके राउत नेतृत्वको जनमत पार्टीले बाँकेमा विद्यार्थी जनमत संघ गठन गरिएको छ । शनिबार जनमत पार्टी बाँकेले आयोजन गरिएको एक...

वरिष्ठ धानबाली विशेषज्ञ बस्नेत रहेनन्

हुलाकी न्यूज ,काठमाडौं : वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान...

अस्वस्थको बहाना सेवा बन्द, कर्मचारी कार्यालयमै

हुलाकी न्यूज , सर्लाही : भूमि सुधार तथा मालपोत कार्यालय मलंगवाले कर्मचारी उपस्थित भए पनि आइतबारदेखि सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । कर्मचारी अस्वस्थ भएको...
error: