रेल अझै पालभित्र थन्किदै
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतबाट आठ महिनाअघि ल्याएको रेल अझै पालभित्र थन्किरहेको अवस्थामा रहेको छ ।
सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह...
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा मार्फत सुनुवाइ गर्ने
हुलाकी न्यूज,जनकपुरधाम : संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमार्फत सुनुवाइ गर्ने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउन...
प्रदेश २ : तीन प्रतिशत नागरिकले गराए पिसिआर परीक्षण
हुलाकी न्यूज,जनकपुरधाम : कोरोना महामारी फैलिए यता प्रदेश नं. २का झण्डै ३ प्रतिशत नागरिकले पिसिआर परिक्षण गराएका छन ।
मुख्यमन्त्री लालबाबु राउतले आज कोरोना महामारीको...
भारतको बिहारमा युवाको ‘अस्पताल खोल’ अभियान चर्चितमा
हुलाकी न्यूज,जनकपुरधाम :भारतको बिहारका युवाले सामाजिक सञ्जालमार्फत् चलाएको ‘अस्पताल खोल’ अभियान चर्चित मात्र भएको छैन, यसले सरकारलाई दबाबसमेत भएको छ।
अभियानले नयाँ स्वास्थ्य केन्द्र खोल्न...
बजारमा हुन्डाईको एमपीभी आउँदै, टोयोटा र मारुतिसँग प्रतिस्पर्धा
हुलाकी न्यूज,जनकपुरधाम : हुन्डाई कम्पनीले भारतमा आफ्नो पोर्टफोलियो विस्तारका क्रममा छिट्टै नयाँ कार ल्याउने भएको छ।
कम्पनीले ७ सिट क्षमताको एमपीभी ल्याउन लागेको हो। यो क्रेटाको...
भारतमा कोरोना कमजोर हुँदै,नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक
हुलाकी न्यूज,जनकपुरधाम : कोरोनाको दोस्रो अनियन्त्रित लहर भोगेको भारतमा दुई सातादेखि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या अधिक हुन थालेको छ।
निको हुने दर ९० प्रतिशत...
सञ्जय दत्तलाई युएईको ‘गोल्डेन भिसा’
हुलाकी न्यूज,जनकपुरधाम :बलिउड अभिनेता सञ्जय दत्तले एक ट्विट गर्दै आफूले संयुक्त अरब इमिरेट्स (युएई) को ‘गोल्डेन भिसा’ पाएको खुलाएका छन्।
‘गोल्डेन भिसा’सँगै सञ्जयले युएईका अधिकारीहरुप्रति...
शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि देखियो
हुलाकी न्यूज,जनकपुरधाम : बंगालको खाडीबाट सुरु भएको शक्तिशाली चक्रवात यासको प्रभावले नेपालका विभिन्न भूभागमा वर्षा हुनसक्ने नेपाल बाढी सूचना केन्द्रले जनाएका छन्।
प्रदेश १, २,...
आज ६,७१४ कोरोना सङ्क्रमित थपिए
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,७१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,०३० पीसीआर...
आज थप ६,७१६ जना भए कोरोना सङ्क्रमणमुक्त
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,७१६ जनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,११,६०३ जना...













