हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ६,७१६ जनाले कोरोनालाई जितेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हाल नेपालमा ४,११,६०३ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन्।
नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ७६.८६ प्रतिशत निको भएका हुन्।