हुलाकी न्यूज,जनकपुरधाम : हुन्डाई कम्पनीले भारतमा आफ्नो पोर्टफोलियो विस्तारका क्रममा छिट्टै नयाँ कार ल्याउने भएको छ।

कम्पनीले ७ सिट क्षमताको एमपीभी ल्याउन लागेको हो। यो क्रेटाको प्लेटफर्ममा आधारित छ।

एमपीभीले टोयोटा र मारुतिसँग प्रतिस्पर्धा गर्ने बताइएको छ। बिक्रीको आधारमा भारतीय बजारमा ह्युन्डेई दोस्रो नम्बरमा छ भने मारुति पहिलो। एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.