भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल
हुलाकी न्यूज,जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको वर्तमान अवस्था बारे आठ बटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग छलफल गर्नु भएको छ ।
मुख्यमन्त्री तथा...
महोत्तरीमा विरामी तिनका कुरुवाहरु र स्वस्थकर्मिलाई निःशुल्क पोषणयुक्त खाना खुवादै
हुलाकी न्यूज,जनकपुरधाम : महामारी नियन्त्रण र व्यवस्थापन समितिद्वारा विगत दस दिन देखी निरन्तरत जिल्ला अस्पताल महोत्तरी जलेश्वरमा कोविड विरामी तिनका कुरुवाहरु र स्वस्थकर्मिलाई...
स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने जोसुकै भएपनि कारबाही हुने : गृह मन्त्रालय
हुलाकी न्यूज,जनकपुरधाम : गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पताल तोडफोड गर्ने कार्यमा संलग्नलाई बारबाही हुने बताएको छ।
आज प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले गैरजिम्मेवार र...
आज ६,९५१ कोरोना सङ्क्रमित थपिए
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,९५१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज १९,३१३ पीसीआर...
आज थप ९६ कोरोना सङ्क्रमितका मृत्यु
हुलाकी न्यूज,जनकपुरधाम : कोरोनासम्बन्धी कारणले आज ९६ जनाले ज्यान गुमाएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले...
प्रदेश सरकारलाई वल्र्ड भिजन नेपालद्वारा सय थान अक्सीजन सिलिण्डर सहयोग
हुलाकी न्यूज,जनकपुरधाम : वल्र्ड भिजन नेपाल नामक गैर सरकारी संस्थाले कोरोना महामारी संग जुध्न प्रदेश सरकारलाई सयथान अक्सीजन सिलिण्डर सहितको सामग्री सहयोग गरेको छ...
जनकपुरधाम उप-महानगरपालिका द्वारा वडा-वडामा निशुल्क पीसीआर परीक्षण सुरु
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकाले बिहीबारदेखि निःशुल्क पिसिआर परीक्षण सुरु गरेको छ।
उप-महानगरपालिका अन्तर्गत् २५ वटै वडा कार्यालयहरुमा पिसिआर परीक्षणका लागि स्वाब संकलन अभियान थालिएको...
जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई सुरक्षित बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगको २२औं स्थापना दिवसकाअवसरमा आज आयोजित...
नेपालमा गत २४ घण्टामा ६,९३९ जनामा कोरोना सङ्क्रमण
हुलाकी न्यूज,जनकपुरधाम : नेपालमा गत २४ घण्टामा ६,९३९ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज २०,४१४ पीसीआर...
आज थप ७,२२६ जना भए कोरोना सङ्क्रमणमुक्त
हुलाकी न्यूज,जनकपुरधाम : गत २४ घण्टामा नेपालमा ७,२२६ जनाले कोरोनालाई जितेका छन्।
केहीयता नेपालमा सङ्क्रमणमुक्त हुने सङ्ख्या बढ्दो छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय...













