हुलाकी न्यूज,जनकपुरधाम :भारतको बिहारका युवाले सामाजिक सञ्जालमार्फत् चलाएको ‘अस्पताल खोल’ अभियान चर्चित मात्र भएको छैन, यसले सरकारलाई दबाबसमेत भएको छ।

अभियानले नयाँ स्वास्थ्य केन्द्र खोल्न र बन्द भएका कतिपय अस्पताल खोल्न माग गरेको छ।

कोरोनाले अधिक प्रभावित भारतमा पछिल्लो समय अस्पतालमा बेड नपाएर संक्रमितको मृत्यु भइरहेको छ।

बिहार राज्य स्वास्थ्य व्यवस्थामा पछाडि परेको अवस्थालाई युवाको अभियानले मद्दत गर्ने अपेक्षा गरिएको छ।एजेन्सी।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.