जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न प्रयास गरिने
हुलाकी न्यूज,जनकपुरधाम : नेपाल सरकारले आगामी आर्थिक वर्षमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा लाने प्रयास गर्ने जनाएको छ।
आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री...
सरकारद्वारा बजेट अध्यादेश जारी गर्न सिफारिस
हुलाकी न्यूज,जनकपुरधाम : सरकारले बजेट अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।
आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश जारीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस पेश...
जनकपुरधामको ऐतिहासिक महादेव मन्दिरमा चोरी
हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका-१२ स्थित कुवारामपुरमा रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको मुलद्वारको ताल्चा तोडेर मुर्ति र धनसहितका विभिन्न सामग्रीहरु चोरी भएको छ।
गतराति वर्षा...
गणतन्त्र दिवसको शुभकामना : मन्त्री महतो
हुलाकी न्यूज,जनकपुरधाम : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोज्युले प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा गणतन्त्र दिवसको हार्दिक मंगलमय...
नेपाललाई जतिसक्दो छिटो कोरोना खोप उपलब्ध गराउने अमेरिकाको प्रतिवद्धता
हुलाकी न्यूज,जनकपुरधाम : अमेरिकाले जतिसक्दो छिटो नेपाललाई कोरोना खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।
अमेरिकाको लागि नेपाली राजदूत युवराज खतिवडासँग शुक्रबार भएको भेटमा अमेरिकी विदेश...
दिल्लीमा सोमबारबाट लकडाउन हटाइने
हुलाकी न्यूज, जनकपुरधाम : भारतको राजधानी नयाँदिल्लीमा कोरोना भाइरसका संक्रमण घटेपछि आगामी सोमबारबाट त्यहाँ लागू गरिएको लकडाउन हटाइने भएको छ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आज दिल्लीको...
गणतन्त्र दिवसमा ४३० कैदीलाई माफी
हुलाकी न्यूज,जनकपुरधाम : १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीको कैदकट्टा गरी माफी दिएकी छिन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा...
कविता : एक दिन तिमी महिनावारी हुनेछौ
शीर्षक : महिनावारी हुनेछौ
शब्द : काजल झा
एक दिन तिमी महिनावारी हुनेछौ !
नडराउनु तिमी , नआतिनु तिमि
योनिबाट जब रगत आउने छ तब डरले थरथर नकाम्नु...
देशभर ३९ लाख ८७ हजार २६७ वटा सवारीसाधान दर्ता
हुलाकी न्यूज,जनकपुरधाम : चालू आर्थिक वर्षको फागुन महिनासम्ममा देशभर ३९ लाख ८७ हजार २६७ वटा सवारीसाधान दर्ता भएका छन्।
केन्द्रीय तथ्यांक विभागको जानकारीअनुसार चालू आर्थिक...
भारतसँगको सीमा विवाद समाधान गरिनेछ : प्रधानमन्त्री ओली
हुलाकी न्यूज,जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओली भारतसँगको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।
आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “ऐतिहासिक सन्धी,...













