President Bidya Devi Bhandari certifies various bills endorsed by the Legislature-Parliament, at her office in Sheetal Niwas in Kathmandu, on Monday, October 16, 2017. Courtesy: President’s Office

हुलाकी न्यूज,जनकपुरधाम : १४ औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ४३० जना कैदीको कैदकट्टा गरी माफी दिएकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशका आधारमा कैदमिनाहा गरेकी हुन्। राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिअनुसार कैदमिनाहा जेठ १४ बाट लागु हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.