हुलाकी न्यूज,जनकपुरधाम : महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोज्युले प्रदेश, देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई,दिदिबहिनीहरुमा गणतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकीछिन्।
गणतन्त्र प्राप्तिका लागी ज्यानको आहुति दिनुहुने महान शहिदहरु प्रति हार्दिक श्रदासुमन अर्पण गर्दै उहाहरुको लागि देखाउनु भएको बाटोमा हिड्न मन्त्रि महतो सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दछु बतानु भएको छ।